Author Archive

गम्भीर संक्रमित संख्या घट्दै

काठमाडौं, कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन्

अखिल क्रान्तिकारी महेन्द्र बहुमुखीको संयोजकमा महेश ऐरी चयन

नेपालगन्ज, नेकपा माओबादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसको संयोजकमा महेश ऐरीलाई चयन गरिएको छ । संगठनको महेन्द्र बहुमुखी क्यापसका पुर्व संयोजक धुर्व जोशीलाई संगठनले कारबाही गरेकोले रिक्त पदमा नियमित कामकाज सन्चालनका लागि

कामकाज ठप्प भएको बेला अभिभावक माथी भार किन ?

संकट त्यो समय अवधि हो, जुन अवधिमा एक मानवले र्को मानवलाई सहयोग गर्नुपर्ने हुन्छ । मानव जाती माथि संकट परेको बेला अवसर खोजिनु मानव नैतिकता विपरीत हुन्छ । यसबाट समाज, देश र नागरिक सबैमा नकारात्मक असर

अनेमसंघ (क्रान्तिकारी) कालिकोटको इन्चार्जमा अल्किना

कालिकोट,नेकपा(माओवादी केन्द्र)को अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कालिकोटको इन्चार्जमा नेतृ अल्किना बम (बविता)लाई जिम्मेवारी दिएको छ। नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ(क्रन्तिकारी)को नेतृत्व बाँडफाँडमा केन्द्रिय सदस्य समेत रहेकी बमलाई कालिकोट जिल्लाको इन्चार्जको जिम्मेवारी

भारतको कानपुरमा सवारी दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु

एजेन्सी, भारतको उत्तर प्रदेशस्थित कानपुरमा मंगलबार राती भएको सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । कानपुरस्थित कानपुर-इटावा राजमार्गमा तिव्र गतिमा कुदिरहेको बसले टेम्पुलाई ठक्कर दिँदा कम्तिमा १७ जनाको मृत्यु भएको हो । तिव्र गतिको

‘हिरो’ मुसाले पायो अवकाश

काठमाडौं, कम्बोडियामा बारुदको सुरुङ सुँघ्ने काम गर्ने मागावा नामको ‘हिरो मुसा’ ले अवकाश पाएको छ । जीवन रक्षक बहादुरीका लागि पदक जितेको यो मुसा पाँच वर्षको विशिष्ट करियरपछि सेवानिवृत्त भइरहेको छ । माइन क्लियरिङ गैर–सरकारी संगठन

प्रदेश २ सरकारमा काँग्रेस सहभागी हुँदै

जनकपुरधाम, प्रदेश २ सरकारले नेपाली काँग्रेससँग सत्ता सहकार्यको लागि सहमति गरेको छ । मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच सहमति भएको हो । सहमतिअनुसार काँग्रेस तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सरकारमा सहभागी

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सभामुख सापकोटाले लिखित निमन्त्रणा पठाएका छन् । सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री ओली,

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधनमाथि कारबाही

काठमाडौँ, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने १ हजार बढी सवारी साधनमाथि कारबाही गरिएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार १५ सवारी साधनमाथि

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

वीरगञ्ज, बङ्गलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ। सरकार–सरकारबीच ९जीटुजी० मार्फत रासायनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो ।