Author Archive

रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो

काठमाडौँ कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्‍याइएको हो । खुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई अस्पताल लगिएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ

उपत्यकाका तीनवटै जिल्ला १५ दिनको लागि ‘सटडाउन’

काठमाडौँ , उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने बताइएकाे छ ।  कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’

पाटन अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

ललितपुर, ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए । कोरोना संक्रमित ४५ वर्षीय

भारतले बनाएको बाँधका कारण बाँके नरैनापुर डुबानमा

बाँके, एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका डुबानको चपेटामा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३, कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत

भागेका संक्रमित फर्किए

काठमाडौं, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत एकजना संक्रमित भागेका छन्। पिसिआर परीक्षणको अन्तिम रिपोर्ट कुरिरेका बेला ती संक्रमित भागेका थिए। उनी आइसोलेसनबाट भागेपछि केहीबेरमा फर्किएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिएका

गायिका तिमल्सिनाको तीज गीत ‘श्रीमती ज्यू’ नाँच्नै पर्यो नि’ चर्चाको शिखरमा (भिडियो सहित )

 काठमाडौं, गायिका संगिता तिमल्सिनाको ‘श्रीमती ज्यू, नाँच्नै पर्यो नि’ बोलको तीज गीत अहिले चर्चाको शिखरमा छ । एक साता अघि बजारमा आएको उक्त गितले यूटुवमा छोटो समयमै लाखौ भियूअर्स कमाउन सफल भएको छ । संगीता तिमल्सिना

गौतमबुद्ध विमानस्थल निर्माणको काम ९ प्रतिशत मात्र बाँकी

बुटवल , भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब ९ प्रतिशतमात्र बाँकी छ । ३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले रातोपाटीसँग

आकासियो सुनको मूल्य

काठमाडौं, लगातार सुनको मूल्य आकासिदै गएको छ । शुक्रबार पनि सो प्रक्रिया कायमै रह्यो ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले बढेर एक लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ

बारेकोटका पहिरो पिडितलाई अमेरिकामा बस्ने नेपालीहरुले गरे आर्थिक सहयोग

जाजरकोट, बारेकोट गाउँपालिकाका पहिरो पिडितहरूलाई अमेरिकामा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन । अमेरिकाको नासो कम्युनिटी नामक संस्था मार्फत उनिहरूले  प्रती परिवार नगद रु ५५ हजार ७ सय अठहत्तर सहयोग उपलब्ध गराएका हुन । गत असाढ

इलाममा १६ सशस्त्र प्रहरीमा एकैदिन कोरोना संक्रमण पुष्टि

इलाम, इलाममा आज बिहीबार एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर