गायिका तिमल्सिनाको तीज गीत ‘श्रीमती ज्यू’ नाँच्नै पर्यो नि’ चर्चाको शिखरमा (भिडियो सहित )

 काठमाडौं, गायिका संगिता तिमल्सिनाको ‘श्रीमती ज्यू, नाँच्नै पर्यो नि’ बोलको तीज गीत अहिले चर्चाको शिखरमा छ । एक साता अघि बजारमा आएको उक्त गितले यूटुवमा छोटो समयमै लाखौ भियूअर्स कमाउन सफल भएको छ ।

संगीता तिमल्सिना र रमेश कार्कीको आवाज रहेको उक्त तिज गितमा बबुल गिरीको शब्द संगित रहेको छ । भने बबुल गिरी, दिब्यानी ओली र बन्दना नेपालले अभिनय गरेकस् सछन । गीतको भिडियोको निर्देशन संगिता सागरले गरेका छन । भिडयो छायांकन र सम्पादन ओम प्रसाईँले गरेका छन ।

आएसआर डिजिटल मार्फत बजारमा आएको गीतमा तीजमा श्रीमानले घरको धन्दा आफूले गरेर श्रीमतिलाई व्रत तथा नाँच गानका लागि सहयोग गरेको विषय उतारिएको छ । जसलाई दर्शकहरुले अधिक मन पराइएको छ ।

भिडियो