Author Archive

झापाको बिएण्डसी कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएण्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्। शुक्रबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा

कोरोना कहरमा निःस्वार्थ सेवा गरौं : बिजुक्छे

भक्तपुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कोरोना युद्धमा कर्तव्य निर्वाह नगर्ने डाक्टर इमान्दार सिपाही हुन नसक्ने बताएका छन्। आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले आयोजना गरेको जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल

नेपाल भित्रियो मनसुन, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी

कोरोना महामारीको बेला समस्यामा परेका परिवारलाई माओवादी केन्द्रद्धारा राहत वितरण

नेपालगन्ज, कोभिड-१९ महामारीको समयमा रोजगार बिहिन भएर जीवन गुजारा चलाउन समस्यामा परेका नेपालगन्जका विपन्न परिवारलाई माओवादी केन्द्रले राहत वितरण गरेको छ । महामारी समयमा समस्यामा परेका करिव १ सय ५० विपन्न परिवारलाई राहत वितरण गरिएको हो

श्रीमतीको हत्या गरेर मर्स्याङदी नदीमा फाल्ने श्रीमान पक्राउ

गोरखा, श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मर्स्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

पीडित राउटे युवतीको पहिचान खुल्ने सामग्री हटाउन अदालतको आदेश

काठमाडौँ, जिल्ला अदालत सुर्खेतले पीडित दुई राउते युवतीको पहिचान खुल्ने गरी सामाजिक सञ्जाल र अनलाइन पोर्टलमा आएका सामग्री तत्काल हटाउन र नहटाए कारबाही गर्न आदेश दिएको छ।जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले शुक्रबार ‘सामाजिक सञ्जाल,

महेन्द्र क्याम्पसको होस्टेलमा बस्ने बिद्यार्थीलाई गरियो राहत वितरण

नेपालगन्ज, बाँकेको महेन्द्र बहुमुखी क्याम्पसको होस्टेलमा बस्ने बिद्यार्थीलाई राहत वितरण गरिएको छ ।नेपाल कम्युनिस्ट पार्टी(माओबादी केन्द्र) निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी इकाई कमीटीद्धारा राहत वितरण गरिएको हो । निषेधाज्ञाको समयमा होस्टेलमा बसिरहेका करिब २५

२४ घण्टामा थप २ हजार ७०९ मा कोरोना पुष्टि, ५ हजार २२५ जना संक्रमणमुक्त

काठमाडौँ, २४ घण्टामा देशभर २ हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा शुक्रबार गरिएको ९ हजार ५९८ पीसीआर परीक्षणमा २ हजार ७०९ जनामा कोरोना पुष्टि भएको हो ।

नेता सुर्य ढकाल एमालेबाट निस्कासित

कोहलपुर, नेकपा एमाले बाँकेका नेता सुर्य ढकाललाई कारबाही गरिएको छ । एमालेका बाँके जिल्ला सचिवालय सदस्य समेत रहेका नेता ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।नेता ढकालले निर्वाचित नेतृत्व र कमिटीलाई बेवास्ता गर्दै

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी

एजेन्सी, चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरू पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ ।चीनले पहिलो पटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ