Author Archive

एसईई नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी

काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। असारको २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन गरी पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए साउन १५ भित्र नतिजा सार्वजनिक

दम्पती हत्या आरोपित सात वर्षपछि पक्राउ

सप्तरी, सप्तरीमा व्यापारी दम्पतीको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि आज पक्राउ परेका छन् ।हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय

सुदूरपश्चिम सरकारका मन्त्री सोडारीलाई कारवाहीको माग

कञ्चनपुर, नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

पोखरा, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्री पोखरेल

पाकिस्तानमा सरकारी कर्मचारी आन्दोलित

एजेन्सी, पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका

वाइसिएल बाँकेले गर्यो बृहत रक्तदान कार्यक्रम

नेपालगन्ज, नेकपा माओबादी केन्द्र निकटको युवा संगठन वाइसीएल बाँकेद्धारा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । कोरोना महामारीको विषम परिस्थितिमा रक्त संचार केन्द्रमा देखिएको रगतको अभावलाई मध्यनजर गरेर शनिबार नेपालगन्जमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो । योङ्ग कम्युनिस्ट

कालिकोटमा विप्लव नेकपाको स्वास्थ्य शिविर

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) ले कालिकोटको माल्कोटमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माका अनुसार ९ जनामा एन्टिजिन पोजेटिभ

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

पोखरा,नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन्। नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी

यो संवैधानिक अपराध होः पियारी थापा

पोखरा,राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका र पार्टीको साधारण सदस्य समेत नरहेका कृष्ण थापाको समर्थनमा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी गर्नु संवैधानिक अपराध भएको बताएकी छन्। जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गरेको छ र ३१

नेपालमा थप ३३८४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै