Author Archive

मन्थली नगरपालिकामा कोरोना बढेपछि कार्यालय बन्द
रामेछाप, जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय बन्द गरिएको छ । नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ्ग स्कूलका एक र प्राथमिक स्वास्थ्य

कार्तिक ७ गतेबाट नेपालमा क्लिन फिड लागु हुने
काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ । आज बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दै कार्तिक ७

आइपिएलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयर्ल्सबीच खेल हुँदै
एजेन्सी, युएईमा जारी आइपिएलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयर्ल्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार ७ः४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुनेछ । अंक तालिको दोस्रो स्थानमा रहेको दिल्लीलाई सातौँ स्थानमा रहेको राजस्थानले चुनौती दिन लागेको हो

नेपालगन्जकी उपमेयर थापामगरलाई कोरोना संक्रमण
बाँके, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उपमेयर थापामगरले जानकारी गराएकी छन । ‘२०–२५ दिन पहिलेदेखि रुघाखोकी लाग्ने

सांसद सानु शिवाको निधन
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको निधन भएको छ। पार्टी एकता अघि तत्कालिन एमालेको तर्फबाट समानुपातिक सांसद सिवाको आज विहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको नेकपा संसदीय दलका उपनेता

भालुवाङ नगर विकास समितिका कर्मचारीहरुको बदमासी
भालुवाङ, भालुवाङ नगर विकास समितिमा कार्यरत कर्मचारीहरुले स्थानीयहरुलाई ब्यापक ठगी गरिरहेको खुलासा भएको छ । घटना बिबरण अनुसार उक्त नगर विकास समितिको सेवा क्षेत्रभित्र पुल्चोक बजारमा घर घडेरी भएका खुसलबहादुर कुमालले २०५८ सालमा स्थानीय मनमाया थापा

गाउमै पढ्न पाउने भए उच्च शिक्षा
जाजरकोट, कुशे गाउँपालिकामा उच्च शिक्षा पढ्न पाईने अवसर सिर्जना भएको छ । पालिकाको वडा ९ पैंकमा मालिका बहुमुखी क्याम्पस उद्धघाटन गरे संगै अव कुशेमा उच्च शिक्षा पढ्न पाईने भएको हो । जिल्लाको विकट मानिएको कुशे गाउँपालिकामा

माधव नेपाल समूहले दियो कर्णालीमा बन्ने मन्त्रीको नाम
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग सहमति जुटेसँगै माधवकुमार नेपाल समूहले तीन मन्त्री र संसदीय दलको सचेतक पदका लागि सांसदको नाम सिफरिस गरेको छ । मंगलबार सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री शाही नेपाल समूहलाई तीन मन्त्री र संसदीय

त्रिविद्वारा शिक्षकलाई आन्दोलन फिर्ता लिन अनुरोध
काठमाडौँ, त्रिभुवन विश्वविद्यालय त्रिविले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्तालिन अनुरोध गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । “आंशिक शिक्षकले राखेका विषयमा वार्ता

मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति
सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि