Author Archive

आइसोलेसनबाट फरार थुनुवा पक्राउ
सिरहा, जिल्लाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका–१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।हाल नेपालमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको

उपत्यकामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा पछिल्लो २४

नेपालमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार १६७ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको

प्रधानमन्त्री रोजगार कार्यक्रममा छ हजार सूचीकृत
जुम्ला, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लामा छ हजार ४१३ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७र०७८ का लागि जुम्लाको चार स्थानीय तहमा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली इएमआइएसमा सूचीकृत भएका हुन् । सूचीकृत हुनेमा

भन्सार एजेन्टको घरबाट २२ किलो सुन बरामद
वीरगञ्ज, पर्सामा प्रहरीले एक घरमा छापा हानी २२ किलो सुन बरामद गरेको छ । पर्साको वीरगञ्ज–५ स्थित भारतीय नागरिकको घरमा छापा हानी प्रहरीले २२ किलो सुन बरामद गरेको हो । भन्सार कार्यालय एजेन्ट समेत रहेका उनको

आईपीएलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
काठमाडौं, युएईमा जारी आईपीएलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार शारजहा रंगशालामा साँझ ७ः४५ बजे हुनेछ । जारी सिजनमा उत्कृष्ट प्रर्दशन गरिरहेको दिल्लीलाई चेन्नईले चुनौती दिन लागेको हो । गत सिजनको

भौतिक पूर्वाधार विकास मन्त्री चौधरीलाई कोरोना पुष्टि
बुटवल, लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना पुष्टि भएको छ । मन्त्री चौधरीले सामाजिक सन्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन । मन्त्री चौधरीसँगै उनकी श्रीमती द्रोपती चौधरी,

बालुवाटार पुगे मुख्यमन्त्री शाही र कँडेलका टोली
काठमाडौं, कर्णाली प्रदेश सरकारमा देखिएको विवाद समाधानका गर्न नेताहरु बालुवाटार पुगेका छन् । विहीबार र शुक्रबार दुईदिन कार्यकारी अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्ड माधव नेपाल लगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अविश्वासको प्रस्तावका नेतृत्वकर्ता

बिमा कम्पनीको म्यानेजरको मृत्यु
कञ्चनुर, कार्यालयमै बेहोस अवस्थामा फेला परेका एक बिमा कम्पनीको म्यानेजरको मृत्यु भएको छ।रिलायन्स कम्पनीका शाखा म्यानेजर गणेश साउदको धनगढीको माया मेट्रो अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो। शुक्रबार दिउँसो २ बजे कार्यकक्षमै उनी बेहोस