Author Archive
ओली बर्खास्त भएपछि माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष
काठमाडौं, अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको

लेखराज भट्टले भने- सरकार ढाल्ने खेलमा लागेकाले प्रचण्डलाई साथ दिन सकिन
काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्ने सम्मको तयारी गरेका कारण नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन नसकेको बताएका छन् । पहिले प्रचण्ड पक्षीय नेता मानिएका भट्टले

प्रचण्ड-नेपाल पक्षको बैठकमा ७० प्रतिशत केन्द्रीय सदस्य उपस्थित
काठमाडौँ, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा ३१० केन्द्रीय सदस्य उपस्थित भएको दावी गरिएको छ । मंगलबार राजधानीको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बसेको बैठकमा झन्डै ७० प्रतिशत एवं

नेपालमा थप ७२२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय २२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या
बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त होइनः दाहाल
काठमाडौँ, नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षका केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अर्का अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको केन्द्रीय समिति बैठकलाई भेलाको संज्ञा दिँदै त्यसले वैधानिकता प्राप्त गर्न नसक्ने जनाएका छन् । ६५ प्रतिशत केन्द्रीय सदस्य
प्रधानमन्त्री ओली बनेदेखि नै निरंकुश र तानाशाही शासक बनेका हुनः खनाल
काठमाडौँ, नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बनेदेखि केपी ओली निरंकुश, तानाशाहीजस्तो शासक बनेको आरोप लगाएका छन् । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै भने, पार्टीलाई भऱ्याङ
प्रधानमन्त्रीको कदम अधिनायक आकांक्षाको प्रतिरुप होः देउवा
काठमाडौ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको यस गम्भीर संकटको समयमा कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्ने बताएका छन् । आज मंगलबारबाट सुरु भएको केन्द्रिय समिति वैठकलाई सम्बोधन गर्दे उनले प्रधानमन्त्री केपि ओलीको संसद विघटनको कदम अधिनायक
नेकपाका सांसदहरु सर्वोच्च अदालत
काठमाडौँ, संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न सत्तारुढ नेकपाका सांसदहरु सर्वोच्च अदालत गएका छन् । मांगलबार दिउँसो नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री संसद विघटन बदर गर्न माग गर्दै

काभ्रेको पार्टी कार्यालयमा ओली पक्षले ताला लगायो
काभ्रेको बनेपास्थित नेकपा पार्टी कार्यालयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ताले ताला बन्दी गरेका छन् । उनीहरूले पुरानो ताला फोडी नयाँ ताला लगाएका हुन् । नेकपाका जिल्ला सदस्य कञ्चन अधिकारीको नेतृत्वमा नयाँ ताला लगाइएको हो ।प्रधानमन्त्री ओलीले

भैँसेपाटीमा बामदेव र बादलबीच भेटबार्ता
काठमाडौँ, सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादलबीच भैँसेपाटीमा भेटवार्ता भएको छ । मंगलबार दिउँसो गृहमन्त्री बादल गौतमलाई भेट्न भैँसेपाटीस्थित निवासमा पुगेको स्रोतले जनाएको छ । फुटको अन्तिम संघारमा पुगेको नेकपाको कुनै पनि गुटगत

