Author Archive

निर्माण व्यवसायीका माग सम्बोधन गर्न छलफल गर्छौँः अर्थमन्त्री पौडेल

काठमाडौं, अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता

सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान शुरु

सुर्खेत, निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत विमानस्थलमा परीक्षण उडान शुरु गरेको छ । काठमाडौँ–सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजले आज बिहान १०ः३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक

फुल्चोकी जंगलमा हराइरहेका २ जनाको उद्दार

ललितपुर,फुल्चोकी डाँडामा हराइरहेका दुई जनालाई प्रहरीले उद्दार गरेको छ।गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी डाँडामा हराइरहेका काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई

११ एयरलाइन्स कम्पनी कालोसूचीमा राख्ने प्राधिकरणको चेतावनी

काठमाडौँ, नेपाल नागरिक उड्ययन प्राधिकरणले हाल सञ्चालनमा नरहेका ११ वटा एयरलाइन्स कम्पनीहरुले बक्यौता रकम बुझाउन बाँकी रहेको भन्दै ताकेता गरेको छ ।सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले हाल बन्द अवस्थामा रहेका विभिन्न ११ एयरलाइन्स कम्पनीलाई बक्यौता

प्रहरीलाई हातपात गर्ने दुई पक्राउ

झापा,प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कचनकवल गाउँपालिका-६ बनियानी चोकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतन राजबंशी र ३३ वर्षीय डिल्ली राजबंशीलाई प्रहरीले पक्राउ गरेको

जाजरकोटमा सञ्चार सेवा अबरुद्ध

जाजकोट,सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट छ वटा स्थानीय तहमा सञ्चार सेवा अबरुद्ध भएको छ ।जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

दोस्रो चरणको खोप अभियान आजबाटशुरु हुँदै

काठमाडौँ,कोरोना विरुद्धको खोप अभियानअन्तर्गत सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ ।पहिलो चरणको खोप कार्यक्रम शनिबार सम्पन्न भएसँगै सरकारले आजबाट दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको हो । दोस्रो चरणमा भने सार्वजनिक

मृगौला पिडित पुर्वलडाकु बोहरालाई पचालझरनाले गर्यो आर्थिक सहयोग

कालीकोट, पचालझरना गाउँपालिकाले मृगौला पिडित पूर्व जनमुक्ति सेनाका नरेन्द्र बोहरालाई उपचार खर्च स्वरुप आर्थिक सहयोग गरेको छ । पचालझरना गाउँपालिकाको कार्यपालिका बैठकबाट कालीकोट जिल्ला स्थित नरहरिनाथ गाउँपालिका ८ लालु निवासि नरेन्द्र बोहोरा अभियानलाई रु १५ हजार

ओली-प्रचण्डको नौटङ्कीले देश दुर्घटनातर्फ धकेलियो : अध्यक्ष थापा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन् ।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो आन्दोलन

नेपालगन्जमा अनलाईन बिजिनेश फेस्टिबलको आयोजना हुदैं

नेपालगन्ज, नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिबल आयोजना हुने भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा फेस्टिबल हुन लागेको हो ।आयोजकको तर्फबाट शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २९ गते देखि फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका