Author Archive

सार्कका महासचिव इसला विराकुन लुम्बिनीमा
बुटवल, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसला विराकुनले बौद्ध दर्शनले सार्कका मुलुकलाई एकआपसमा जोड्ने काम गरेको बताएका छन् ।सार्कमा रहेकामध्ये दुई बौद्ध राष्ट्र भए पनि अन्य मुलुकमा समेत बुद्धिस्ट र बौद्ध संस्कृति उत्तिकै

आज काग तिहार, यमपञ्चक सुरू
काठमाडौँ, हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ ।कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच

यस्तो छ कार्तिक १७ गते बुधबारको राशिफल
आज कार्तिक १७ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश

तिहारमा विद्युत अभाव हुँदैन : कुलमान घिसिङ
काठमाडौं, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन्। मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदानमा घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हन्। उनले यस वर्षको तिहारमा करिब १५ सय

प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपति राजापाक्षेबीच भेटवार्ता
काठमाडौँ, कोप–२६ मा भाग लिन स्कटल्याण्डको ग्लास्गोमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेबीच मंगलबार ग्लोस्गोमै साइडलाइन वार्ता भएको छ ।देउवा प्रधानमन्त्री बनेपछि सार्क सदस्य राष्ट्र श्रीलंकाका राष्ट्रपतिसँगको यो पहिलो भेट हो । भेटका

युवा संगठन नेपालको अध्यक्षमा पाटन जंगली
काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको अध्यक्षमा पाटन जंगली चयन भएका छन् ।आइतवार दाङको तुलसीपुरमा आईतवार सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले पाटन जंगलीलाई अध्यक्षमा चयन गरेको हो । कार्तिक १४ र १५

कर्णालीको मुख्यमन्त्रीमा शाहीको दाबी पेस
सुर्खेत, कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् ।कांग्रेस संसदीय दलका नेता शाहीले २१ सांसदको समर्थनसहित मंगलबार कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनले नेकपा माओवादीका १२, कांग्रेसका ६ र

कोहलपुरबाट चितुवाको छाला सहित तीन जना पक्राउ
कोहलपुर, कोहलपुर प्रहरीले चितुवाको छाला र हड्डीसहित तीनजनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार, कोहलपुर नगरपालिका ११ स्थित सागर गेष्ट हाउसमा बसेका सुर्खेत र बाँकेका तीन जनालाई चितुवाको छाला एकथान र

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने ६ विद्यार्थी संगठनको चेतावनी
काठमाडौँ, हालसालै आयल निगमद्धारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न नेपालका ६ विद्यार्थी संगठनले माग गरेका छन् ।शनिवार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकटको भातृ संङ्गठन अखिल (क्रान्तिकारी) सहितका ६ विद्यार्थी संङ्गठनले मुल्यवृद्धि तत्काल

माहुरी होम बाँकेको अध्यक्षमा दिनेश ठाकुर
नेपालगञ्ज, मधेश मानव अधिकार गृह ‘माहुरी होम’ को अध्यक्षमा दिनेश ठाकुर चयन भएका छन् ।नेपालगन्ज उप-महानगरपालिकाका उप-प्रमुख उमा थापा मगरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बाँकेका युवा पत्रकार दिनेश ठाकुरलाइ अध्यक्षमा चयन गरेको हो । बैठकले ठाकुरलो