Author Archive

हिउँमा परेर १३ जनाको मृत्यु
टोक्यो, जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन्

निर्वाचनको सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्री बादलको निर्देशन
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले सरकारले घोषणा गरेको निर्वाचनको सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभा विघटन गर्दै सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ ।
नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्धारा खारेज
काठमाडौँ, विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज भएको छ । रिट खारेज भएसँगै कक्षा एक र ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाई सञ्चालन गर्ने बाटो खुलेको हो । न्यायाधीशद्वय तेजबहादुर केसी र

मध्यपश्चिम विश्वविद्यालय भ्रष्ट्रचारीको अखडाः अखिल क्रान्तिकारी
सुर्खेत, विप्लवले नेतृत्व गरेको विद्रोही नेपाल कम्युनिस्ट पार्टी निकटको बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले मध्यपश्चिम बिश्वबिद्धालय भ्रष्टचारको अखडा भएको आरोप लगाएको छ । सोमबार संगठनको भेरी-कर्णाली ब्युरोको तर्फबाट संयोजक हर्क बहादुर बिकले एक विज्ञप्ति जारी गर्दै नेपालका

इन्डोनेशिया विमान दुर्घटना : बोइंग ७३७ को ब्ल्याक बक्स भेटिएको दाबी
एजेन्सी, शनिबार दुर्घटनाग्रस्त भएको यात्रु विमानको ब्ल्याक बक्स समुद्रको कुन स्थानमा खसेको छ, त्यसबारे पत्ता लागेको इन्डोनेशियाका अधिकारीले जानकारी दिएका छन् । उनीहरुले सोमबार खोजी अभियान सुरु भएपछि नेवीका गोताखोरले दुबै फ्लाइट रेकर्डर्सलाई समुद्रबाट निकाल्ने बताएका
ओली आसेपासेलाई चलाउन माहिर छन्ः अध्यक्ष नेपाल
काठमाडौं, नेकपाका अध्यक्ष माधव कुमार नेपालले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली आसेपासेलाई चलाउन माहिर रहेको जनाएका छन् । सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन् । कसैले

नेपालमा थप ४८८ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४८८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको

हुस्सु नखुलेपछि तराईका जिल्लाहरुको उडान प्रभावित
काठमाडौँ, भिजिबिलिटी नभएपछि आन्तरिक उडान प्रभावित भएको छ । हुस्सी नहटेपछि तराईका सबैजसो विमानस्थलमा हुने आजका उडान प्रभावित भएका हुन् । भिजिविलिटी नभएपछि विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, टुम्लिनटार र नेपालगञ्जका लागि आज मध्यान्ह १२ बजेअघि

भारतले आइएसआइएसलाई मद्दत गरिरहेको पाकिस्तानको आरोप
एजेन्सी, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमा अराजकता पैदा गर्ने उद्देश्यसहित आइएसआइएसलाई मद्दत गरिरहेको आरोप लगाएका छन् । इमरान खानको इस्लामाबादमा पत्रकारसँगको कुराकानीलाई उद्धृत गर्दै पाकिस्तानको सरकारी रेडियो सेवाका अनुसार पाकिस्तानको सुरक्षा एनेन्सीले भारतको साम्प्रदायिकता फैलाउने

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सुर्खेतमा निकालियो र्याली
सुर्खेत, सुर्खेतको बिरेन्द्रनगरमा पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा नेपाल र बिर गोर्खाली समुहले र्याली निकालेका छन्। सोमबार बिरेन्द्रनगरको मंगलगढि चौकबाट सुरु गरिएको उक्त र्याली वजार परिक्रम गर्दै पिपल चौतारा पुगेर

