Author Archive

सरकारले निर्वाचन आयोगलाई दियो ७ अर्ब

काठमाडौं,वैशाखमा गर्ने भनिएको निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ। अर्थमन्त्री विष्णु पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराइएको जानकारी दिएका हुन् ।सरकारले वैशाख

देउखुरीको कालाकाटेमा सामुदायिक स्वास्थ्य इकाई भवनको उद्धघाटन

भालुवाङ,देउखुरीको गढवाको वडा नम्बर १ कालाकाटेमा नवनिर्मित स्वास्थ्य इकाइ भवनको आज एक कार्यक्रमका बीच गढवा गाउँपालिकालाई हस्तान्तरणपछि उद्घाटन गरिएको छ । आम्दा माइन्ड्सको आर्थिक तथा प्राबिधिक सहयोगमा आम्दा नेपालद्वारा स्वास्थ्य मापदण्ड अनुसार भवन तयार गरी गढवा

“व्यस्त तिम्रो सहर”

व्यस्त तिम्रो सहर आज भोली धेरै व्यस्त छ तिम्रो सहर । सभा र सम्मेलनको उधोग खोलीएका छन् । सबैलाई जागीर दिएको छ, झण्डा बोक्ने । नारा लगाए पैसा मिल्ने, त्यसैले हो हल्ला र कोलाहल बढेको छ

विरोधसभामा सहभागी हुन प्रचण्ड-नेपालको अपिल

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रूपमा भिडिओ अपिल जारी गर्दै भोलि विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्। बुधबार भृकुटीमण्डपमा विरोध सभा गर्ने प्रचण्ड-नेपाल पक्षको तयारी छ ।आफूहरुको आन्दोलन

भागरथी हत्या प्रकरणः दर्जनौँ व्यक्तिमाथि अनुसन्धान

धनगढी,१७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ६ दिन बित्दा समेत घटनामा संलग्नको पहिचान हुन सकेको छैन।घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घटनास्थलमा खटिएका छन्। तर प्रहरीले हालसम्मको अनुसन्धानबाट सन्तोषजनक परिणाम

बङ्गलादेशबाट रासायनिक मल खरीद प्रक्रिया शुरु

काठमाडौँ,बङ्गलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया शुरु भएको छ । सरकार र बङ्गलादेश सरकार सरकार–सरकारबीच जिटुजी सम्झौताअनुसार मल खरीदको प्रक्रिया शुरु भएको कृषि सामग्री कम्पनीले वताएको छ ।यसअघिको सम्झौताअनुसार नेपालमा

प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक बसिरहेको छ । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा केहीबेर अघि सुरु भएको थियो । बैठकमा प्रतिनिधिसभा विघटनलगायतका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बुधबार राजधानीमा हुने प्रदर्शनबारे छलफल हुने

एकै दिन तीनजना मृत फेला

काठमाडौं,छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला परेको छ ।बाँकेको डुडुवा गाउँपालिका-४ मसानघाट स्थितमा रहेको भवनमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी डडेल्धुराको आलिताल गाउँपालिका-७

निर्वाचनको तयारी गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्वाचनको तयारी अगाडि बढाउन आग्रह गरेका छन् ।मंगलबार बिहान आयोग पुगेका प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग १ घण्टा छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले बाहिरी पक्षको कुरालाई वेवास्ता गर्दै

चोरीको सामान बोक्ने ३ वटा अटो-रीक्सा सहित १ जना पक्राउ

कोहलपुर, चोरीको सामानसहित ३ वटा अटो-रीक्सा बरामद गरिएको छ । बाँकेको मनिकापुरबाट चोरीको सामानसहित एक जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको चलाएको विशेष खालको स्विप अपरेशन अन्तर्गत चोरीको सामान लोड गरीएका ३ वटा