Author Archive

प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक जारी
काठमाडौँ,प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक सिंहदरबारमा जारी रहेको छ ।केहिसमय अघिबाट सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी रहेको स्रोतले जनाएको छ। बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।संसद् पुनस्र्थापना भएसँगै संसद् कैठकको मिति नजिकिँदै गएको छ । सरकारले

मोदीले लगाए कोरोनाको खोप
काठमाडौँ,भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको खोप लगाएका छन् । सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा उनले कोरोनाविरुद्धको खोप लगाएका हुन् । उनले भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । खोप लगाएको

म्यानमारमा १८ जना प्रदर्शनकारीको मृत्यु
काठमाडौँ,म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ।संचार माध्यमकाका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि आइतवार गोली चलाउँदा उक्त घटना भएको हो। प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका

प्रधानमन्त्री ओली आज पोखरा जाँदै
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।आफ्नो समूहको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली सोमबार पोखरा जान लागेका हुन् । भेलालाई सम्बोधन गर्न उनी बिहान ११ः४० मा जहाजमार्फत पोखरा पुग्ने

अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउनुस्ः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोमा बोल्दै प्रधानमन्त्री ओलीले चुनौती दिएका हुन्। प्रचण्ड-नेपाल पक्षलाई संकेत गर्दै ओलीले भने, ‘केपी ओलीलाई हटाएर देखाउनुस् न,

जनमत पार्टि बाँकेद्धारा सिडियोलाई ज्ञापन पत्र
नेपालगन्ज,जनमत पार्टि बाँकेले बाँकेका सिडियोलाई ज्ञापन पत्र वुझाएको छ ।बिवाह तथा अन्य आवस्यक कामको लागि भारत-नेपाल सीमाक्षेत्रमा आवश्यकता अनुसार यातायात आवत जावतलाई सहज बनाउनको लागि ज्ञापन पत्र वुझाइएको हो। जनमत पार्टि बाँकेका अध्यक्ष रियाज अहमद शेषका

प्रतिनिधिसभा बैठक बस्नुअघि सांसदहरुलाई कोरोना खोप दिइने
काठमाडौं,प्रतिनिधिसभा बैठक बस्नु अघि सांसदहरुलाई कोरोना विरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको जनाएको हो । प्रतिनिधिसभा बैठक फागुन

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ७८ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ

विप्लवसँग छिट्टै वार्ता गर्छौँः प्रधानमन्त्री ओली
झापा,प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै वार्ता गर्ने बताएका छन् । आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सबैका लागि खुशीको खवर छ । शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको

प्रधानमन्त्री ओलीको लहडले नहुने निर्वाचनमा ८ करोड खर्च
काठमाडौं,मंगलबार सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै बैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचन नहुने भएको छ । सरकारले पुस ५ गते संसद विघटन गर्दै आउँदो बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेको