Author Archive

हतियारसहित वडाध्यक्ष पक्राउ

कैलाली,गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान हतियारसहित पक्राउ परेका हुन् । वडाध्यक्ष शाहीलाई सशस्त्र प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को

लकडाउनले कुलो निर्माण कार्य प्रभावित, कुलाे समयमै नबन्दा सिचाईमा समस्या

भालुवाङ, दाङमा सयममै सिचाई कुलो निर्माण हुन नसक्दा दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवा गाउँका ३ सय ३५ घरधुरिका १ हजार ८ सय ९६ जना अाश्रित परिवारलाई प्रतिकुल असर पर्ने भएको छ । भने

राप्ती गाउँपालिकालाई संस्थागत विद्यालयहरूद्वारा राहत रकम प्रदान

भालुवाङ, दाङको राप्ती गाउँपालिका स्तरीय प्याब्सन तथा एन प्याब्सनमा अावद्व संस्थागत विद्यालयहरूले बुधबार एक कार्यक्रमका बिच राप्ती गाउँपालिकालाई ६१ हजार १ सय ११ रूपैयाँकाे राहत रकमकाे चेक हस्तान्तरण गरेका छन् । विश्व व्यापी रूपमा फैलिएको काेराेना

बजारमा फेला परेको रतुवा सामुदायिक वनमा छोडियो

भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा फेला परेको भाले जातिको वयस्क रतुवालाई स्थानीय सामुदायिक वनमा छोडिएको छ । ११ केजी ताैल,३ फिट लम्बाई र डेढ फिट उचाई रहेको रतुवा बुधबार विहान १० बजे

अग्रवाललाई ७ दिन थुनामा राख्न प्रशासनको अनुमति

काठमाडौं, कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई काठमाडाैं प्रशासनले ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।  कुटनीतिक नियोगको गाडी दुरुपयोग गरी कोरोना भाइरसको ज्वरो नाप्ने थर्मल गन बढी

प्रदेश पाँच सरकारलाई भाटभटेनीको २५ लाख सहयोग

भाटभटेनी सुपरमार्केटले ५ नं. प्रदेश सरकारले स्थापना गरेको कोषमा २५ लाख आर्थिक सहायता प्रदान गरेको छ । कोरोना भाईरस विरुद्धको असिभयानकालागि संघीय सरकारलाई १ करोड सहयोग गरेको भाटभटेनीले प्रदेश सरकारलाई पनि सहयोग गरेको हो । प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सक बर्खास्त

बुटवल,कोरोना भाइरसको संक्रमण फैलिएको चुनौतीपूर्ण परिस्थितिमा ड्युटीमा हाजिर नभएको भन्दै ५ नम्बर प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सकलाई बर्खास्त गरेको छ । प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालको ठाडो आदेशमा प्रादेशिक

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या हालसम्मकै धेरै

अमेरिका . अमेरिकामा कोरोना भाइरसबाट एकै दिन मर्नेको संख्या हालसम्मकै उच्च भएको छ । मंगलबार अमेरिकामा कोरोना भाइरसबाट एक हजार सात सय ३६ जनाको मृत्यु भएको हो । यससँगै अमेरिकामा यो भाइरसबाट मृत्युहुने मानिसको संख्या १२

पाकिस्तानमा ५० बढी डाक्टर पक्राउ

पाकिस्तानमा पुलिसले क्वेटामा कम्तीमा ५० जना डाक्टरलाई पक्राउ गरेको छ । यी डाक्टर कोरोनाभाइरसद्वारा संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को कमी भएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए । पुलिसले डाक्टरको विरोध प्रदर्शनलाई जबर्जस्ती

उपचाररत सिन्धुपाल्चोकका चारैजनामा कोरोना देखिएन

सिन्धुपाल्चोक ,चौतारा अस्पतालमा कोरोना भाइरससँग मिल्दो लक्षण भएका चारैजनालाई संक्रमण नभएको पुष्टि भएको छ। स्वाव परीक्षणपछि आज प्राप्त नतिजा सर्वजनिक गर्दै जिल्ला अस्पताल चौतारा र प्राथमिक स्वास्थ केन्द्र वाह्रबीसेले ती बिरामीमा कोरोना नभएको पुष्टि गरेका हुन्। प्राथमिक