Author Archive

दाङकाे सिसहनियाँमा राष्ट्रिय गान सहित १ मिनेट ताली बज्यो
भालुवाङ, कोरोना भाइरस संक्रमणको महामारीका बीच नेपालीहरुले राष्ट्रिय गान गाएर नयाँ वर्ष २०७७ सालको सुरुवात गरेका छन् । चिकिसत्क तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा नेपालीहरुले सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाएर ताली

शंकै शंकामा क्वारेन्टाइनमा राखिएका पुरूष भारतबाट नआएको पुष्टि
भालुवाङ, भारतबाट आएको भन्ने शंकै शंकामा दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको क्वारेन्टाइनमा राखिएका पुरूष भारतबाट नआएको पुष्टि भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुर निवासी ति पुरूषलाई आइतवार राती सिसहनियाँ महदेवा जोड्ने राप्ती पुल

अझै कडा गर्दै लकडाउन, वैशाख १० सम्म लम्ब्याउने तयारी
काठमाडौं,सरकारले थप एकहप्ता लकडाउन लम्ब्याउने तयारी गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतले दिएको जानकारी अनुसार वैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको तयारी छ । मंगलबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद्

पचालझरना गाउँपालिकामा बितरण गरियो राहतस्वरुप मकै
कालिकाेट, कालिकाेटकाे पचालझरना गाउँपालिका वडा नं ४ मा राहत स्वरुप मकै बाँढिएको छ । गाउँपालिकाले घोषण गरे बमोजिम राहतस्वरुप मकै ५० केजीका दरले बितरण गरेको हो । गाउँपालिका वडा नं ४ का फुलटौरा लुवार, नय दर्जि

जुम्ल्याहा बच्चाको नाम ‘कोरोना’ र ‘भाइरस’ राखिदिएपछि…
सिमकोट,हुम्लाकाे सिमीकोटमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको छ । सिमीकोट गाँउपालिका–८ स्थित ८ याङ्गकी विरमता शाहीले बेला जुम्ल्याहा छोरा र छोरी जन्माएपछि उनीहरुको नाम कोरोना र भाइरस रखिएको हाे । ‘पहिले जन्मेकी छोरीको

भारतमा कोरोनाबाट २४ घण्टामा ५१ जनाको मृत्यु
नयाँदिल्ली,भारतमा नोभेल कोरोना भाइरस अथवा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा ९०५ जना कोरोना संक्रमित थपिएका छन् भने ५१ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले

काठमाडौंमा एकै परिवारका तीनजनामा कोरोना आशंकापछि अस्पताल लगियो
काठमाडौं,काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका भएपछि पाटन अस्पताल लगिएको छ । चैत ३ गते बेलायतबाट आएको परिवारमा कोरोना संक्रमणको आशंका गरिएको हो । र्यापिड डायग्नोस्टिक

लकडाउनको अवधिभर काठमाडौं महानगरद्वारा निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौं,काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयघात, मिर्गौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । आज काठमाडौँ महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गर्दै यस्तो
किन झुण्डिए वृद्ध दम्पती एउटै रूखमा ?
गुल्मी, गुल्मीमा एक वृद्ध दम्पती एउटै रुखमा झुन्डिएर मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका अन्दाजी ७० वर्षीय ओमबहादुर सार्की र उनकी ६९ वर्षीया खिमकलाले खनियाको रुखमा गलबन्दीले पासो लगाई आत्महत्या गरेका
रौतहटका १९ वर्षीय युवकमा कोरोना संक्रमण
काठमाडौं , रौतहटका एकजना १९ वर्षीय युवकमा कोरोना संक्रमण भेटिएको छ। क्वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विदेशबाट आएका ती

