Author Archive

दाङमा कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने पक्राउ

कोरोना भाइरस संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले दाङको घोराहीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराही निवासी दिपक न्यौपानेलाई पक्राउ गरेको हो । उनले कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाएको पाइएकाले पक्राउ

एक किशोरीमाथि सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ

धनगढी,१७ वर्षीया किशोरीमाथि सामूहिक रुपमा बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ का २४ वर्षीय नरेश भट्ट, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र

३४ भारतीय बोकेर दिल्ली उड्यो नेपाल एयर

काठमाडौं, राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज ३४ भारतीय नागरिक लिएर नयाँ दिल्ली उडेको छ । न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएका भारतीय नागरिकलाई लिएर नयाँ दिल्ली गन्तव्यमा उडान

वैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं , सरकारले हाल जारी लकडाउनलाई बैशाख १५ गतेसम्म थप्‍ने निर्णय गरेको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म थप्‍ने निर्णय लिएको हो।

लकडाउन मेसिन र मान्छे

ऐले नेपाल बन्द छ त्यसैले ट्राभल बन्द छ । राहत लिन आएको कुनै किसान मज्दुर झैँ गरेर लाइन लागेर बसेका छन गाडिहरु हर दिन घाम तापेर । किनकी, ऐले ट्राभल बन्दछ । त्यसैले प्रगति  मन्दछ ।

कोरोना पछिको नेपालको रोडम्याप…

पढेलेखेका मानिस जुत्ता सिउन मन गर्दैनन् किन ? मोटर वा छाता बनाउन चाहँदैनन् किन ? विद्वान् मानिस बिग्रिएका ग्याँस, प्रेसरकुकुर बनाउन चटपटी, खरभुजा र काँक्रो बेच्न, साइकल साथै मोटर साइकलका ग्यारेजहरू संचालन गर्न चाहदैनन् किन ?

भारतमा वैशाख २१ सम्म लकडाउन, मोदीले भने अझै धैर्य गरिदिनुस्

काठमाडौं,भारतमा लकडाउन लम्बिएको छ। गत २२ मार्चदेखि सुरु भएको लकडाउनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिख अर्थात् वैशाख २१ सम्मका लागि लम्ब्याउने घोषणा गरेका हुन्। २५ मार्चदेखि जारी २१ दिन लामो लकडाउनको अन्तिम दिन मंगलबार

जान्छु, नभनी गए जाति हुनेथियो….

१) आउने थिएन समय जाती हुनेथियो । जान्छु, नभनी गए जाति हुनेथियो । बचन लायौं अहिले मुटु छियाछिया भाछ बरुचट्ट काट्या भए जाती हुनेथियो ।। २) सक्छस,सुधार भुल फरक- फरक छन । तिर्न सकिन्न महसुल फरक-फरक

नबने नी मेरी तिमी मुस्कुरायौ…

नजर जुद्दा खेरी तिमी मुस्कुरायौ । नबने नी मेरी तिमी मुस्कुरायौ । उषा आउनु अघि जुन तारा बोकी, हरायो अधेरी तिमी मुस्कुरायौ । हुन्न हुन्न भन्दै दुर हुन खोज्दा, अङ्गालो मै बेरी तिमी मुस्कुरायौ । आखाबाट

“मनको उल्झन”

सधैं जिस्क्याइरहने गर्छ सबिनले । साबिनाले उसको कुरालाई कहिल्यै पनि सिरियस लिएकी थिइनँ । उसको कुरा सुन्दा धकाउँथी सबिना तर सुन्दा रमाइलो लागिरहन्थ्यो । देख्दा चुलबुले देखिए पनि भित्री रुपमा गम्भीर स्वभाव थियो उसको । सधैंको