Author Archive

कर्णालीमा आज सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको

वाग्नर समूहमा नेपाली युवाहरु भर्ती
काठमाडौँ । भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रुसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ । वाग्नर समूहमा भर्ना भएका नेपालीले बेलारूस र रुसका विभिन्न सैन्य क्याम्पमा

सिटिईभिटी विरुद्ध क्रान्तिकारीद्धारा संघर्षका कार्यक्रम घोषणा
काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी)ले शुल्क वृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) ले देशैभर आम शैक्षिक हडतालको घोषणा गरिएको छ । आईवार संगठनको केन्द्रीय समितीको तर्फबाट संयोजक मिलन राईले एक प्रेस विज्ञप्ति जारी गर्दै

भारतको हेपाह प्रवृत्ति : सडक निर्माण भारततर्फ, क्षति नेपालतर्फ
खलङ्गा, भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्याएको छ । भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा

जुम्लामा चट्याङले मरे ५० भेडाबाख्रा, ७० हराए
जुम्ला, जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेंडाबाख्रा मरेका छन्। २८ असार दिउँसो २ बजेतिर परेको चट्याङले ती भेंडाबाख्रा मरेका हुन्। ७० भेंडाबाख्रा हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्। चट्याङले ४२

प्रचण्डलाई चिनियाँ नेता लिउको समवेदना
कम्युनिष्ट पार्टी (सीपीसी) ले पत्नी वियोगमा परेका प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति समवेदना प्रकट गरेको छ । सीपीसीका विदेश विभाग प्रमुख लिउ जियनचाउले वक्तब्य जारी गर्दै प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष दाहालकी

हेलिकप्टर दुर्घटना अपडेट : ५ जनाको मृत्यु, एक जना बेपत्ता
काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको

सीआईबीको निसाना पूर्वमन्त्री र सचिवतिर
काठमाडौँ । ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको निसाना पूर्वमन्त्री र सचिवहरूतिर लगाएको छ । पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव

कस्तो रहनेछ आजको मौसम ?
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका