Author Archive
नवगठित जनता समाजवादी पार्टीलाई देउवाको बधाई
काठमाडौं, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नवगठित जनता समाजवादी पार्टीलाई बधाई दिएका छन् । संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भइ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक

कोरोना कारणः विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री क्वारेन्टाइनमा
काठमाडौं, विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री सना मरीनले आफूलाई स्वयं क्वारेन्टाइनमा राखेकी छन् । फिनल्याण्डकी प्रधानमन्त्री मरीनले आफ्नो घरमा काम गर्ने एक व्यक्ति कोरोना संक्रमित व्यक्तिसँग भेटेको थाहा पाएपछि आफूलाई स्वयं क्वारेन्टाइनमा राखेकी हुन् । प्रधानमन्त्री कार्यालयबाट
अध्यादेश तत्काल फिर्ता लिनुपर्ने नेकपाका ६ सचिवालय सदस्यको निष्कर्ष
काठमाडौँ, नेकपाका ६ जना सचिवालय सदस्यले सरकारले जारी गरेको दुवै अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने निश्कर्ष निकालेका छन् । बिहीबार नेकपाका उपाध्यक्ष वामदेव गौतमको भैसीपाटीस्थित निवासमा भएको भेलाले उक्त निश्कर्ष निकालेका हुन । स्रोतका अनुसार अध्यादेश जारी
भोजपुरमा पनि भेटिए एक जना कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो ४८
काठमाडौं, भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती

प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति निवास पुगेका छन् । करिब डेढघण्टा अघि उनी राष्ट्रपति निवास पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री शीतलनिवास पुगेको जानकारी गराए

कतारमा जेल रहेका १७ नेपालीलाई आममाफी
काठमाडौं, कतारमा जेल जीवन बिताइरहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले विभिन्न जेलमा रहेका १७ नेपाली कैदीहरुलाई आममाफी दिने निर्णय गरेका हुन्

दिल्लीबाट आएका थिए सर्लाहीका कोरोना संक्रमित बालक
जनकपुरधाम, पछिल्लोपटक कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक चैत २३ गते नयाँदिल्लीबाट आएको पाइएको छ। सर्लाहीको धनकौल गाउँपालिकाको हरकठबाका ती बालक दिल्लीबाट रौतहटको सीमा हुँदै सर्लाही पुगेका थिए। सामाजिक विकास मन्त्रालयका अनुसार ‘लकडाउन’ कै अवधिमा

कसरी सम्भव छ ठूला शहरहरु खुलाउन ?
एउटा नयाँ एम्पसको विकास गर्ने र उक्त एप्स भित्र रेड, एल्लो र ग्रिन जोन गरी तीन किसिमको तय गर्ने । शहरमा बस्ने प्रत्येक व्यक्तिलाई उक्त व्यक्तिको नाम, नागरिकता नम्बर र अस्थायी, स्थायी ठेगाना अनिवार्य गर्ने, प्राईभेट

दलाल पुँजीवादी ब्यवस्थाले ल्याएको समस्या अवको कोरोना
विश्वभरी यतिवेला कोरोना भाइरसले युद्ध छेडेको अवस्था छ । चीनको बुहान शहरबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वका दुइ सय भन्दा बी देशमा आतंक मचाएको छ । आफुलाइ विश्वको शक्तिशाली ठान्ने आणविक बम र हतियार बनाएर

क्वारेन्टाइनमै रक्सी खाएर श्रीमती कुटेपछि..
गुल्मी ,गुल्मीमा क्वारेन्टाइनमै मदिराको धन्दा भइरहेको खुलेको छ। जिल्लाको इश्मा गाउँपालिका २ को पालुखा माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा बसेका व्यक्तिलाई नजिकैका पसल सञ्चालक तारा खत्रीले क्वारेन्टाइनमा बसेकालाई मदिरा पुर्याइदिने गरेकी गाउँपालिका उपाध्यक्ष विमला खत्रीले जानकारी दिइन्। खत्रीका

