Author Archive

बेलायतले आफ्ना नागरिक लिन १४ वटा विमान भारत पठाउने

भारत, बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । आफ्ना करिब ३ हजार ६०० जना नागरिक बेलायत लैजाने बेलायतले गरेको बताइएको छ । उनीहरु हाल भारतमा रहेकोले उनीहरुलाई स्वदेश फकाउनका

लघुकथा

सुधा स्वास्थकर्मी हुन्। उनलाई बुवा आमाले प्राविधिक शिक्षा दिए जहसँ गए पनि काम गरेर जीवन चलाउन सहज हुन्छ भन्ने गहकिलो सोचाइ थियो। उनी सरल,सुशील,दयालु र स्पष्ट वक्ता थिइन्।  उनी कसैलाई पराइ देख्दिनथिन्।कारण उनले बाबू आमाबाट यही

अन्ततः फिर्ता लियो सरकारले दुवै अध्यादेश

काठमाडौं, अन्ततः सरकारले सोमबार जारी भएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादमा परेको उक्त अध्यादेश फिर्ता लिने निर्णय लिएको हो। पार्टीभित्रैबाट विवाद भएपछि सरकार अध्यादेशबाट

गेडि

१) पुग्नु पर्ने काँ थियो ,पारे जाल झेलैमा। के फाईदा हुदो हो, मर्का बुझ बेलैमा । बन्दैमा)२ म परेछु यतै फन्दैमा । २) कतै सुख बाचेर, कतै पिर बोकेर। कति आफै बेचिनु, जिन्दगानि जोखेर। साथी हो,

बरु दुश्मन साथ दिन दुखमा आउँछ…

मेरो मित्र रमिता गर्न सुखमा आउँछ बरु दुश्मन साथ दिन दुखमा आउँछ । जमीनमा टेकेर अनी माथी फर्कियर आकाशमा थुक्नुस आफ्नै मुखमा आउँछ । बिरामी आमाको सन्देश लियर चरी आगन नाजिक छेउको रुखमा आउँछ । थोरै

जलाईरहयो आगोले ओदान बनायर….

मलाई हर समस्याको समाधान बनायर। जलाईरहयो आगोले ओदान बनायर । अरे यो मानवताको आडम्बर पहाड  के बनाउन खोजेका हुन मैदान बनायर । म त्यहीँ मान्छेको भिडमा सरिक थिए  उ बेच्दै थियो, बाध्यता मुस्कान बनायर । मन्दिर

११ बजे मन्त्रीपरिषद बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

काठमाडाैँ, मन्त्रिपरिषदको बैठक अहिले बिहान ११ बजे  बस्ने भएको छ। । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे हाे  । एक मन्त्रीका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले जारी गरेका दुई

नुन समेत बढी मूल्यमा बेच्दा दुई लाख जरिवाना

काठमाडौँ , वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको

कोरोनाविरुद्ध पत्ता लाग्यो खोप, बेलायतमा परिक्षण खोप लगाउन सुरु

काठमाडौं, युरोपमा कोरोना भाइरसविरुद्धको खोपको मानवमा पहिलो परीक्षण सुरु भएको छ। बेलायतको अक्सफोर्डमा यो खोप मानिसमा लगाउन सुरु गरिएको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसका लागि स्वस्फूर्त रूपमा तयार भएका दुई जनालाई खोप लगाइसकिएको छ भने

क्वारेन्टाइनमा बसेकी युवतीले जन्माइन् मृत शिशु

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् ।  मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् । मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार