Author Archive

नेपालगञ्जमा १० हजारमा थर्मोटिर बेच्नेलाई दुई लाख जरिवाना
नेपालगञ्ज, तापक्रम मापन गर्ने यन्त्र इन्फारेड थर्मोमिटर कालो बजारी गर्ने बाँकेको नेपालगञ्जको एक औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। ६ हजारमा खरीद गरेको थर्मोमिटर १० हजारसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित

नेपालगन्ज भेरी अस्पताललाई स्वचालित स्यानिटाइजिङ्ग टनेल हस्तान्त्ररण
नेपालगन्ज,बाँके भेरी अस्पताल नेपालगन्जलाई एक थान स्वचालित स्यानिटाइजिङ्ग टनेल हस्तान्तरण गरिएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट इन्जिनियरहरुको संस्था प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसिएसन नेपाल (पिन) ५ नम्बर प्रदेश समितिले बिहिवार हस्तान्त्ररण गरेकाे हाे । पिनका केन्द्रिय सचिवालय
थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४७
काठमाडौं, नेपालमा थप २ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ। बिहीबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। उदपयुरकी ५५ वर्षीया महिला
भारतको बहराइचमा एक नेपालीसहित आठ जनामा कोरोना
बर्दिया, नेपालको बर्दिया जिल्लासँग सीमा जोडिएको भारत उत्तर प्रदेशको बहराइचमा एक नेपालीसहित आठ जनामा कोरोना संक्रमण भेटिएको छ । रुपैडिहास्थित सेल्टर क्वारेन्टाइनमा तीन नेपालीको नमुना परीक्षण गर्दा एक जनामा कोरोना पोजिटिभ पाइएको हो । उनीलगायत ५०

अटो चालकमा कोरोना संक्रमण देखिएपछि, चढ्नेहरु चिन्तित
उदयपुर, जिल्लामा एक अटो चालकमा पनि कोरोना संक्रमण देखिएकाे छ । विदेशबाट आएर अटो चलाउँदै आएका व्यक्तिमा कोरोना संक्रमित देखिएको हो । एकै परिवारका ५ जना संक्रमितमा अटो चालक पनि पर्छन् । अटो चालकसहित उनका १८
पूर्व आईजिपी खनालमाथि कार्वाही हुनुपर्छ : डा भट्टराई
काठमाडौं, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि कारवाहीको माग गरेका छन् । पूर्व महानिरीक्ष्क खनालले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुर पुगेर काठमाडौं ल्याएको स्वीकार गरेकोबारे एक सामाचार सार्वजनिक भएपछि डा भट्टराईले
पूर्वसचिव उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश
काठमाडौं, पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश दिएको छ । थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ सरकारी अधिकारीलाई

वादी समुदायको पीडा– न काम गर्न पाइन्छ, न त राहात नै !
टीकापुर, दैनिक ज्यालादारी तथा मागेर जीवन निर्वाह गर्दै आएका कैलालीका वादी समुदायलाई छाक टार्न समस्या भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि वादी समुदायले काम गर्न र अन्यत्र घरघर गएर माग्न जान

राजपा र समाजवादीबीच भएको एकताबारे सभामुखलाई जानकारी
काठमाडौं, समाजवादी पार्टी र राजपाबीच एकता भएर जनता समाजवादी पार्टी गठन गरिएको नेताहरुले सभामुख अग्नीप्रसाद सापकोटालाई जानकारी गराएका छन् । नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई विहीबार भेट गरी दुई पार्टी बीच एकता भएकोबारे जानकारी गराएका हुन् ।

कुहिएको खाद्यान्न बाँडेको आरोपमा पक्राउ परेका मेयर धरौटीमा छुटे
काठमाडौं, राहतमा कुहिएको दाल र चामल बाँडेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन्। मेयर यादवसहित ११ जनालाई जिल्ला प्रशासन कार्यालय बाराले दुई लाख ८१ हजार रूपैयाँ धरौटी लिएर

