Author Archive

चीनसँग औषधि खरिद सम्झौता
काठमाडौं, कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता भएको छ। नेपालका तर्फबाट बिहीबार पठाइएको सम्झौतापत्रमा चिनियाँ पक्षले आइतबार हस्ताक्षर गरेको हो। नेपालले चिनियाँ पक्षले उपलब्ध गराएको स्वास्थ्य सामग्रीको मूल्यलाई

लकडाउनले गर्दा भारतमै अड्कियो नेपालको रेल
काठमाडौं, कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ। रेल भारतको चेन्नाई स्थित उद्योगबाट गुडेर मध्य प्रदेशको जबलपुरमा आइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। रेल विक्रेता

अब काँग्रेसले सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने
काठमाडौं, नेपाली काँग्रेसले भौतिक दुरी कायम गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । कोरोना रोकथामका लागि लकडाउनको अवस्था भएकाले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने भएको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भौतिक दुरी

गल्ती
मणि जहिल्यै शिरमा सुहाउँछ हाम्रो शिरमा पनि जो श्वेत टल्किन्छ त्यो मणि हो । तर, हामी पित्तल खोज्न ‘बम्मइ’ पुग्यौँ । कतै मणि मुनि, कतै पातमुनि कतै जरामुनि, कतै शिलामुनि प्रकृतिले राखिदिएकी छिन अमृत हामी ओख्तो
र यसरी जिन्दगी अणु बम भन्दा भयानक बन्यो…
पिडाहरुको तराजु बन्यो दु:खहरुको ढक बन्यो । र यसरी जिन्दगी अणु बम भन्दा भयानक बन्यो । हिजो अज्ञानी भनेर तिमीबाटै लखेटिएको मान्छे आज तिम्रो जिन्दगी पढिदिने प्रीय पाठक बन्यो । म जन्मे देखि नै गनि रहेछु

र देखाउँदैनन् पनि यस किसिमको बल आखा अगाडि…
किन गरिन्छ यार दुनियाँमा छल आखा अगाडि? र देखाउँदैनन् पनि यस किसिमको बल आखा अगाडि। बर्षौ पहिले फोटोमा माला चढाईएको मान्छे, देखे जस्तै लाग्छ पल पल आखा अगाडि । बाबुको दमले छोरा बिरामी परेको थियो, र

कृपया ! माया गरेर मेरो भलाई गर्नुपर्दैन…
बुझिसकेँ अब त सम्झाइबुझाइ गर्नुपर्दैन । कृपया ! माया गरेर मेरो भलाइ गर्नुपर्दैन । प्रेमको बिरुवा रोप्ने भए यी आँखामा रोप यहाँ रोपेपछि कहिल्यै सिंचाइ गर्नुपर्दैन । मान्छे मान्छे बीच फरक हुनेरहेछ भोक पनि गरीबको बच्चालाई

सात हाईकु
१) सुन बिज्ञान तलाई चुनौती छ रोक समय । २) मेरो बाबुको पर्समा स्त्रीको फोटो आमाको हैन । ३) मख्ख छे बुढी एकजोर साडीमा बुढा खाडिमा । ४) बाझो जमिन नेपाल सरकार केही फल्दैन । ५)

बिजुली सर्ट हुँदा धादिङमा गाउँ नै जल्यो, दुईको मृत्यु
काठमाडौं , बिजुली सर्टका कारण ग्रामीण धादिङमा दुईजनाको मृत्यु भएको छ । सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु

मेक्सीको हुँदै गैह्रकानूनीरुपमा अमेरिका छिर्ने २ नेपाली पक्राउ
काठमाडौं , कोरोना भाइरसको महामारीका बेला समेत गैह्रकानुनीरुपमा मेक्सीको हुँदै अमेरिका छिर्ने दुई नेपाली पक्राउ परेका छन् । अमेरिकी कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) का अनुसार मेक्सिकोको सीमा हुँदै अमेरिका छिरेका २७ बर्षका दुई नेपाली युवालाई

