Author Archive

आमा तपाँईको आशीर्वादकी भोकी म

आज मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन। आमाप्रती श्रद्धाभक्ती सम्मान र आदर ,आशिर्वाद ग्रहण गरी मातातिर्थ औँसी मनाइदै छ। शारिरीक रुपमा आमा जिबितै भएकाहरु बिहानै उठी नुहाई धुवाई गरि आमालाई उपहार दिई मिष्ठान्न परिकार खुवाई

१४ औं लोकतन्त्र दिवस, राजा ज्ञानेन्द्रले सत्ता हस्तान्तरण गरेको त्याे दिन

काठमाडौं, उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ। कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको

आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धाअर्पण गरी आशिर्वाद लिइँदै

काठमाडौं, प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने

रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजनको तयारीमा

काठमाडौं, दुई दिनअघि अध्यादेशमार्फत् फेरबदल गरिएको राजनीतिक दल विभाजनसम्बन्धी कानूनी व्यवस्थाको उपयोग गर्दै समाजवादी पार्टीका सांसदहरूले पार्टी विभाजन गर्ने तयारी अघि बढाएका छन्। त्यसक्रममा सो पार्टीका नेतृत्वसँग असन्तुष्ट सांसदहरूको काठमाडौंमा भेलासमेत भएको छ। उपेन्द्र यादव नेतृत्वको

पूर्व सचिव भीम उपाध्याय पक्राउ

काठमाडौं, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार

जन्मदिनको अबसरमा टोल सुधार समिति गठन, ५ हजार सहयोग

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका ४ राम्नाकोटका गाेगन कुमार बिश्वकर्माले आफनो जन्मदिनको अबसरमा कुमाल टोल सुधार समिति गठन गरि उक्त समितिलाइ ५ हजार नगद सहयाेग  गरेका छन । आफनो जन्मदिनको अबसर २६ बर्ष पुगेको अबसरमा बिश्वकर्माले टोल

मानवीय सेवामा समर्पित सुर्यकिरणले ७० विरामीको घरमा औषधी पुर्‍याए

भालुवाङ, मानवीय सेवामा समर्पित अाशाका किरणहरू नामक संस्थाका अध्यक्ष सुर्यकिरण केसीले ७० जना विरामीको घरमा अाैषधी पुर्‍याउन सफल भएका छन् । लकडाउनका कारण नियमित आैषधी सेवन गर्ने विरामीहरू अस्पताल सम्म अाउन नसक्ने अवस्थालाई मध्यनजर गरी राप्ती

मातातिर्थ ओैँसीको अघिल्लो दिन पेटीबाट एक आमाको उद्धार

भालुवाङ,  अहिले विश्वलाई कोरोना भाइरसले अक्रान्त बनाएको छ । नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि देश पुरै लकडाउन गरेको छ । अति अावश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन दिएको छैन । साथीभाई, इष्टमित्र भेटघाट,भेला तथा

काठमाडौंबाट बाहिरिनेलाई किन रोक्यो प्रहरीले ?

काठमाडौं । काठमाडौं छाडन जडिबुटी चोकमा भेला भएका मानिसहरुलाई प्रहरीले रोकेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मानिसहरुलाई केही स्थानीय तहहरुले लैजान थालेका छन् । जसले गर्दा

प्रतिपक्षी दलहरुको उद्घोष : अध्यादेश फिर्ता नभए आन्दोलन गर्छौँ

काठमाडौं । प्रतिपक्षी दलहरुले सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । दुईबाट अध्यादेशका विषयमा बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिपक्षी दलहरुबीच ३ घण्टासम्म छलफल