Author Archive
पश्चिम नेपालमा वर्षाको संभावना सतर्कता रहन आग्रह
काठमाडौं, जल तथा मौसम कार्यालय कोहलपुर हाल सुर्खेतले भेरी र कर्णाली नदी क्षेत्र आसपासका बस्तीहरुमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका तल्लो क्षेत्र दैलेख, अछाम, सुर्खेत, जाजरकोट, कैलाली, डोटीलगायतका जिल्लामा भारी
लकडाउन अवधिमा कर्मचारीलाई सार्वजनिक विदा
काठमाडौं, लकडाउन अवधिमा कर्मचारीलाई दिएको विदालाई सरकारले सार्वजनिक विदा कायम गरेकाे छ । काेराेना भाइरस (काेभिड-१९) संक्रमणप्रति सतर्कता अपनाउन मुलुक चैत ११ देखि लकडाउन शुरू भएको हाेे । लकडाउन विभिन्न चरण थप गर्दै वैशाख २५ गतेसम्म
एसईई पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रियस्तरमा गर्न सुझाब
काठमाडौं, एकीकृत अखिल नेपाल शिक्षक संगठनले एसईई परीक्षा होमसेन्टर सहित पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रिय स्तरमा सामाजिक दुरि कायम गर्दै सञ्चालन गर्न सुझाब दिएको छ । संगठनको आइतबार बसेको केन्द्रिय समितिको
डा. बाबुराम भट्टराईको टिप्पणी मासिने बेलामा कमिलाको पखेटा लाग्छ
काठमाडाैँ, पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले मासिने बेलामा कमिलाको पखेटा लाग्ने टिप्पणी गरेका छन्। रेडियो नेपालको वेबसाइटबाट आफ्नो अन्तर्वार्ता हटाइएको प्रसंगमा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘मासिने बेलामा कमिलाको
प्रहरीद्धारा बाबुराम भट्टराईविरुद्धको जाहेरी लिन अस्वीकार
काठमाडौँ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी काठमाडौँ प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । सोमबार भट्टराईविरुद्ध साइबर अपराधको उजुरी लिएर अनेरास्ववियु संयोजक ऐन महर, रञ्जित तामाङसहितका विद्यार्थी नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । भट्टराईविरुद्ध

भारतमा कोरोना संक्रमितको संख्या २८ हजार ३८० पुग्यो
नयाँदिल्ली, भारतमा नोभेल कोरोना भाइरसबाट २८ हजार ३८० जना संक्रमित भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घण्टामा एक हजार ४६३ जनालाई कोरोना संक्रमण भएको छ । हालसम्म

नेकपा नेपालगञ्ज नगर कमिटीद्धारा विपद् व्यवस्थापन कोष स्थापना
नेपालगञ्ज , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगञ्ज नगर कमिटीले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । विपन्न परिवारलाई सहयोगका लागि नेकपा नेपालगञ्ज नगर कमिटीको केही दिनअघि बसेको बैठकको निर्णय अनुसार राहत कोष स्थापना गरिएको हो ।

कोटेश्वर भेलाको निष्कर्ष : सचिवालयपछि स्थायी समिति बैठक बोलाउने सहमति
काठमाडौं, नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फका नेताहरुले मंगलबार पार्टीको सचिवालय बैठक राख्ने र त्यसपछि स्थायी कमिटीको बैठकको मिति तोक्ने सहमति भएको बताइएकाे छ। नेता नेपालको निवास नजिकै रहेको नेपाल वन पैदावर
प्रचण्ड र खनालको निश्कर्ष बैठक बोलाउन थप दबाब दिनुपर्छ
काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भएकाे भेटबार्ताले स्थायी समितिकाे बैठक बाेलाउने निश्कर्ष निकालेकाे छ । प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा

कोरोना भाइरसको ‘रेडजोन’ मा ३०४ जना, देखिएनन् नयाँ संक्रमित
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) कोरोना भाइरसका नयाँ संक्रमित कोही नेभेटिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रार सम्मेलन गर्दै नेपालमा अहिलेसम्म ५२ जना संक्रमित रहेको १६ जना उपचारपछि निको भएर फर्किसकेका जानकारी

