Author Archive

राष्ट्रपति भण्डारीद्वारा वैशाख २६ गते संसद अधिवेशन आह्वान

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले

प्रधानमन्त्रीले भने लकडाउनलाई अझै कडा गर्नु

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकभर जारी लकडाउन अझै कडा गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको

बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय

काठमाडौं, सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति

सामाजसेवी मरासिनीसहित तीन युवाको यस्तो उदाहरणीय कार्य

भालुवाङ, लामो समय देखि देश अहिले पुरै लकडाउनको अवस्थामा नै छ । घर बाट बाहिर निस्किन समेत खतरा छ । यस्तो बिषम परिस्थितमा पनि दाङ—देउखुरीको राप्तीगाउँपालिकालाई लामो समयदेखि कर्मथलो बनाएर बसोबास गर्ने तीन जना युवाहरुले आफ्नो

पत्रकारिता ‘भयमुक्त र पक्षपातरहित’ हुनुपर्छः सभापति देउवा

काठमाडौं, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारिता ‘भयमुक्त र पक्षपातरहित’ हुनुपर्ने बताएका छन  । सभापति देउवाले प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै कोरोना भाइरस संक्रमणले संचारकर्मीको व्यक्तिगत सुरक्षा र व्यवस्थापनमा चुनौती

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नारासहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै

काठमाडौँ, विश्व प्रेस स्वतन्त्रता दिवस आइतबार मनाईँदै छ । हरेक वर्ष मे ३ मा युनेस्कोको आह्वानमा यो दिवस मनाउने गरिएको हो । सन् १९९३ देखि पत्रकार र प्रेसको स्वतन्त्रता तथा सुरक्षाको पक्षमा वकालत गर्दै यो दिवस

निको भएर घर फर्किएका युवकलाई फेरि आइसोलेसनमा

रौतहट,दुई साता कोरोना भाइरसको उपचारपछि गत साता डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवकलाई पुन कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको छ। उनलाई हिजो राति वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याई आइसोलेसनमा राखिएको हो। गत १ वैशाखमा कोरोना भाइरस पोजेटिभ

उत्तर कोरिया र दक्षिण कोरियाबीच गोली हानाहान

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा गोली हानाहान भएको छ । बीबीसीले जनाएअनुसार आज बिहान दुवै क्षेत्रबाट गोली हानाहान भएको थियो । दक्षिण कोरियाले भने आफ्ना तर्फ कोही पनि घाइते नभएको जनाएको छ । उत्तर कोरियाले

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, बजेट अधिवेशन बोलाउने तयारी

काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केही बेरअघि सुरु भएको मन्त्रिपरिषद् बैठकमा नियमित प्रस्तावमाथि निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजको मन्त्रिपरिषद् बैठकले संसद्को बर्खे अधिवेशन आह्वान गर्ने सम्भावना रहेको

कश्मिरमा मुठभेड : कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु

कश्मिर, उत्तरी कश्मिरको हन्दवाडामा आतंकवादी समूहसँग शनिबार साँझदेखि भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको निधन भएको छ । मुठभेडमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि मृत्यु भएको छ