Author Archive
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुग्यो
काठमाडौं , भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ६०७ जना संक्रमित
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८६ हजार पुग्यो
काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८६ हजार ९८६ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४२ लाख ५० हजार
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ हजार पुग्यो
काठमाडौं ,४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ । २ लाख २३ हजार ६० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ २१० जनाको मृत्यु भएको छ

अमेरिकामा कोरोनाले ८१ हजारको मृत्यु, १३ लाख ८४ हजार संक्रमित
काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८१ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८१ हजार ७२४ पुगेको

कर्णाली सरकारको शिल गरिएको नाका केहिहद् खुकुलो
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारले चैत २२ गतेदेखि कर्णाली शिलगरेको भएपनि सोमबार राती देखि लागु हुने गरी नाका केहि खुकुलो पार्ने निर्णय गरेको छ । बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई
अतिक्रमित भूमि फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट
काठमाडाैँ, भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था सहकारी मन्त्रालय गरी पाँच
थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो १३४
काठमाडौं, नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको

उ एक दर्शक हो !
जस्तोसुकै ठाउँमा, जस्तोसुकै परिस्थितिमा, जस्तोसुकै समयमा दर्शकको एउटा मुल धर्म हो आफ्नो अगाडिको दृश्यलाई टुलुटुलु हेर्नू । उदाहरणका लागि एउटा रङ्गमंचको दर्शक जस्ले नाटकका हरेक उतारचढावलाई टुलुटुलु हेर्नू ।त्यसैगरी एउटा सिनेमा हेर्न गएको दर्शक बढिमा के

भारत र कपिलवस्तुबाट राप्तीमा आएका १० जना क्वारेन्टानमा
भालुवाङ, भारतको कानपुर तुलसीपुर र कपिलवस्तुबाट राप्ती गाउँपालिकामा आएका १० जना पुरूषहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । भारतको कानपुरबाट आइतवार १ बजे साइकलबाट यात्रा गरि कृष्णनगर नाकाबाट आएकाहरूलाइ क्वारेन्टानमा राखिएकाे हाे । वडा नम्बर ९ का २६-५४

निगरानी कि खबरदारी ! कालापानीको आकाशमा भारतीय सेनाको हेलिकोप्टर ?
काठमाडौं, नेपालमा अतिक्रमित भूमि कालापानी-लिपुलेकको मुद्दा चर्किँएकाे बेला भारतले त्यस क्षेत्रमा आफ्नो उपस्थिति बढाएको पाइएकाे छ। स्थानीयका अनुसार अहिले भारतीय सेनाका हेलिकोप्टर नेपाली आकाशमा उडिरहेका छन्। नेपाली भूमि कालापानी कब्जा गरेर सैन्य क्याम्प खडा गरेको भारतले

