Author Archive

अफगानिस्तानमा दुई छुट्टाछुट्टै हमला, नवजात शिशु सहित ४० को मृत्यु

काबुल, मंगलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै हमलामा नवजात शिशुसहित ४० जनाको मृत्यु भएको छ। अफगानिस्तानको राजधानी काबुल स्थित अन्तर्राष्ट्रिय मानवीय संगठन डक्टर्स विथवाउट बोर्डरद्वारा संचालित प्रसूति क्लिनिकमा एक बन्दुकधारी समूहले पुलिसको भेषमा आक्रमण गर्दा दुई नवजात

कोरोनाको कारण नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको खतराका कारण बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सत्तारुढ दल नेपाल कम्युनिस्ट

बिप्लव नेकपाको युवा संगठनद्धारा प्रधानमन्त्रीको पुत्ला दहन

सुर्खेत,  भारतले नेपालको सार्वभौमसत्ता माथि हस्तक्षेप गरेको भन्दै बिप्लव नेकपाको युवा संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । भारतीयले सिमा मिचिसक्दा पनि उक्त बिषयमा प्रधानमन्त्री जानकार नभएको र गैरजिम्मेबार भाषा प्रयोग गरेको भन्दै

भाडा मिनाहा गर्न तयार छैनन् घरधनी, सोध्दा हकार्छन्

काठमाडौँ, ३१ वैशाख । घरभाडामा लिएर व्यापार व्यवसाय गर्ने र डेरा लिएर बसेकाहरू यतिबेला निकै तनावमा छन् । बन्दाबन्दीले व्यवसायमा असर परेकाले यस अवधिमा घरभाडा छुट तथा मिनाहा गर्न घरधनीहरूलाई सरकारले अनुरोध गरे पनि केही मनकारी

हेलिकोप्टरबाट कालापानी उड्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं,  कालापानी सुरक्षार्थ सशस्त्र प्रहरीको टोली आज (वुधबार) विहान सेनाको होलिकोप्टरमार्फत त्यता उडेको छ । नेपाली भूमि मिचिएको स्थानतिर नेपाली सेनाको एमआइ १७ हेलिकप्टरबाट बोर्डर अब्जर्भेसन पोष्ट (विओपी) स्थापना गर्ने गरी सशस्त्र प्रहरीका एआइजी नारायण थापाको

बेलायतमा कोरोनाबाट ३२ हजार ६९२ को मृत्यु, २ लाख २६ हजार संक्रमण

काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३२ हजार ६९२ जनाको मृत्यु भएको छ ।२ लाख २६ हजार ४६३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६२७ जनाको मृत्यु भएको

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८ सय पुग्यो,

काठमाडौं,विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८०८ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४३ लाख ३९ हजार ८२४

साउदीमा संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुग्यो

काठमाडौं, साउदी अरबमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ । रियादस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार हालसम्म साउदीमा ११ जना महिलासहित ६७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । दूतावासका

इटालीमा मृतकको संख्या ३० हजार ९११पुग्यो, २ लाख २१ हजार संक्रमित

काठमाडौं , इटालीमा २ लाख २१ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १७२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार ९११ पुगेको छ

भारतमा कोरोनाले २४ सयको मृत्यु, ७४ हजार संक्रमित

काठमाडौं , भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १२१ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ४७५ जना संक्रमित थपिएपछि कुल संक्रमितको