Author Archive

उपत्यकामा अपरिचितलाई प्रवेशमा रोक

काठमाडौं , उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् ।

बेलायतमा कोरोनाबाट ३३ हजार ६१४ को मृत्यु, २ लाख ३३ हजार संक्रमण

काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३३ हजार ६१४ जनाको मृत्यु भएको छ ।  २ लाख ३३ हजार १५१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४२८ जनाको मृत्यु भएको छ भने अरु ३

इटालीमा कोरोना संक्रमणबाट ३१ हजार ३६८ को मृत्यु

काठमाडौं , इटालीमा २ लाख २३ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा २६२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३१ हजार ३६८ पुगेको छ

उपत्यकामै संक्रमितको संख्या बढ्ने निश्चित

चैत ११ गते सरकारले लकडाउन घोषणा गरे पनि काठमाडौंमा आवागमन रोकिएको छैन। थानकोट, फर्पिङ, जगातीलगायत नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित महसुस गरिरहेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘लकडाउन घोषणा

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार २४ पुग्यो

काठमाडौं, विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार २४ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४५ लाख १९ हजार

भारतमा कोरोनाबाट २ हजार ६ सय ४९ को मृत्यु

काठमाडौं , भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ६ सय नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ हजार ६४९

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो

काठमाडौं , कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ । पछिल्लो

मुम्बईमा कोरोनाबाट दुई प्रहरीको मृत्यु

भारत, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतको मुम्बईमा दुई जना प्रहरीको मृत्यु भएको छ । मुम्बई प्रहरीले ट्विट गर्दै दुई प्रहरीको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सेवरी थानाका

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २४९

काठमाडौं, नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । योसहित संक्रमितको संख्या २ सय ४९ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार काठमाडौं दहचोक निवासी

लकडाउन कडाई, ७७ वटै जिल्ला प्रशासनले जारी गरेका पास खारेज

काठमाडौं-, गृह मन्त्रालयले सवारी आवागमनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी सबै पास खारेज गरेको छ। जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धित जिल्लाभित्र र बाहिर आवागमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयले जनाएको