Author Archive

यसरी गरियो कोरोना संक्रमित युवाको अन्त्येष्टि, आफन्तले हेरे टाढैबाट

नेपालगन्ज,  बाँके नरैनापुरस्थित क्‍वारेन्टइनमा निधन भएका युवाकाे अन्त्येष्टि गरिएकाे छ।  नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा अन्त्यष्टि गरिएकाे हाे ।  नरैनापुर गाउँपालिका ५ का २५ वर्षीय युवकको कोरोना संक्रमितकाे शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा

कालीगण्डकीमा खस्यो एम्बुलेन्स, चालक बेपत्ता

म्याग्दी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउपालिका–२ रिठाबोटमा आइतबार दिउँसो भएको एम्बुलेन्स दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । लेते प्राथमिक स्वास्थ्य केन्द्र मुस्ताङको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट कालीगण्डकीमा खस्दा चालक मुस्ताङको

सैनिक पोसाकमा पक्राउ परेका युवा सेनाका भगौडा

काठमाडौं,  लकडाउनका बेला सैनिक पोसाक लगाएर मोटर साइकल कुदाउँदा काठमाडौंबाट पक्राउ परेका युवा सेनाका भगौडा भएको खुलेको छ। आइतबार बिहान महाराजगंजबाट सैनिक प्रहरीको टोलीले सैन्य पोषाक दुरुपयोग गरेको आरोपमा २९ वर्षीय सुशील खड्कालाई नियन्त्रणमा लिएको थियो।

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, सरकारले मुलुकमा जारी लकडाउन १५ दिन थपेको छ।  मन्त्रिपरिषद्को केहीबेर अघि सम्पन्न बैठकले जेठ २० गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो। आइतबारै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समिति बैठककाे सिफारिसअनुसार सरकारले लकडाउन १५

नर्ससहित तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या २ सय ९५

आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितको संख्या भने २९५ पुगेको हाे । जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ। बाँकी दुईजना संक्रमित

जसले उपचार नपाएर आफैले पढेको स्कुलमा फेरे अन्तिम श्वास…

नेपालगन्ज, बाँके नेपालमा कोरोनाबाट ज्यान गएका दोस्रो व्यक्ति बाँकेका एक युवकको मृत्यु उपचारमा भएको हेल्चेक्र्याई र वेवास्ताका कारण भएको पाइएको छ । भारतबाट ६ दिनअघि आएर क्वारेन्टाइनमा बसेका उनले पटक–पटक आफूलाई समस्या भएको जानकारी गराउँदा पनि

मृतकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुर सिल

नेपालगन्ज,  क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई  चारैतिरबाट बन्द गरिएको छ। सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी अवस्थित नरैनापुरमा संक्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र

दाङमा बैंक खुल्ने बार र समय तोकियो

 दाङ, दाङको घोराही, तुलसीपुर र लमही क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरु खुल्ने बार र समयको निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिको आईतबार बसेको बैठकले घोराही, तुलसीपुर र लमहीका बैंक तथा वित्तिय संस्थाहरु खुल्ने बार र

दाङकाे गढवा गाउँपालिकाले एक सय बेडको क्वारेन्टाइन बनाउने तयारी

भालुवाङ,  दाङ देउखुरीको गढवा गाउँपालिकाले १ सय बेडको क्वारेण्टाइन बनाउने तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा आइतवार बसेको सर्बदलिय सर्बपक्षिय बैठकले भारत लगायत तेस्रो मुुलुकबाट नेपाल भित्रिने नागरिकहरुलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको

जुम्ल्याहा बच्चासहित आमाको ‘डिस्चार्ज’

दाङ,  दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाईनमा हुँदा जुम्ल्याहा बच्चा जन्माएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ निवासी अनिता यादवसहित दुई बच्चालाई डिस्चार्ज गरिएको हो । स्वास्थ्य अबस्था सामान्य भएपछि उनीहरुलाई आईतबार डिस्चार्ज गरिएको हो । तुलसी हस्पिटल प्रालिमा