Author Archive

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ
काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् । उनलाई अपराध महाशाखा काठमाडौंले पक्राउ गरेर कास्की पठाउन लागिएको एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । पूर्व अध्यक्ष जिबी

आफ्नै मान्छेबाट नाजायज दवाव आयो : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदै आएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपालका

२६ लाख झोलामा बोकेर काठमाडौं उड्न लागेका कर अधिकृत पक्राउ
काठमाडौँ । नेपालगञ्ज स्थित राँझा विमास्थलबाट प्रहरीले २६ लाख नगदसहित सरकारी अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुल्सीपुर, दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन् । श्री एयरमार्फत काठमाडौँ जान लागेको अवस्थामा

नेशनल प्याब्सन बाँकेको अध्यक्षमा किशोराज मल्ल
नेपालगन्ज, राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपाल बाँकेको अध्यक्षमा किशोरराज मल्ल चयन भएका छन् । शनिबार आयोजित ९ औ जिल्ला अधिवेशनले मल्ललाई अध्यक्षमा चयन गरेको हो । यस्तै संगठनको बरिस्ठ उपाध्यक्षमा चिरिञ्जीवी चन्द, द्धितीय उपाध्यक्षमा

देशमा ठुलो राजनीति परिवर्तन माओवादी कै कारण आएकाे हो : पुर्व मुख्यमन्त्री शाही
सुर्खेत। कर्णालीका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशमा ठुलाे राजनीति परिवर्तन माओवादी कै कारण आएकाे बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आईसिटी फाेरम नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाहीले यस्तो बताएका हुन् । उनले देशका अपराधी र

महावैको घट्टेखोलामा बन्यो काठे पुल,बाजागाजा सहति उद्घाटन
सुर्खेत, कालिकोटको महाबै गाउँपालिका वडा नं ३ घट्टे खोलामा काठे पुल निमार्ण भएको छ । गाउँपालिको लगानीमा घट्टेखोलामा काठेपुल निमार्ण भएको हो । तत्काल झोलुंगे पुल निमार्ण गर्न समय लाग्ने भएकोले १२ लाख लगानीमा काठे पुल

बाँकेको खजुरामा जग्गा कब्जा
खजुरा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले बाँकेको खजुरा गाउँपालिका वाड नं. ६ पुरैनामा रहेको जग्गा कब्जा गरेको छ । आईतवार उक्त जग्गामा झण्डा गाडदै पार्टीले उक्त जग्गा कब्जा गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले जानकारी दिएको छ

माओबादी सरकारले गरेका राम्रा कामले बिरोधीहरु छट्पटाए : अध्यक्ष केसी
दैलेख। नेकपा माओबादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको राम्रा काम देखेर बिरोधीहरुको निन्द्रा हराम भएको बताएकी छन । शनिबार दैलेखको डुंगेश्वरमा आयोजित जनतासंग माओबादी रुपान्तरण कार्यक्रममा बोल्दै

अखिल (क्रान्तिकारी) काठमाडौंको एकता भेला सम्पन्न, संयोजकमा मिम ऐडी
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाडौं जिल्लाको एकता भेला सम्पन्न भएको छ । काठमाडौंमा शनिबार सम्पन्न एकता भेलाले संयोजकमा मिम बहादुर ऐडी र सह-संयोजकमा कल्पना तामाङ र दिनेश नेपालीको नेतृत्वमा ५५ सदस्य जिल्ला

क्रिकेट संघ बागमतीको अध्यक्षमा पारस खड्का निर्वाचित
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रदेश अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का विजयी भएका छन् । भर्खर सकिएको मतगणना अनुसार उनको प्यानलै निर्वाचित भएको छ । ३७ मत खसेको थियो ।