Author Archive

‘रेडजोन’मा खटिने प्रहरीसँग न मास्क छ न स्यानिटाइजर !

नेपालगन्ज , देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख

भारतीय ह्याकरको निशानामा नागरिक उड्डयन प्राधिकरण

काठमाडौं,  भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट आइतबार ह्याक गरेको छ । ह्याकरले ह्याक गरेको केही समयपछि नै प्राधिकरणले पुनः आफ्नो नियन्त्रणमा ल्याएको थियो । भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादपपछि

चीन र बेलायतमा कोरोनाविरुद्धको खोप सफल

बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्वविद्यालयले

कोपिला भ्यालि सेवा समाजले गर्यो अलपत्र नागरीकलाई खाना नास्ताको ब्यवस्था

बिरेन्द्रनगर, मुख्यमन्त्रीको कार्यालयको आग्रहमा कोपिला भ्यालि सेवा समाज द्वारा झन्डै १६०० नागरिकलाइ खाना र नास्ता ब्यबस्थापन गरियको छ। विश्वव्यापी रुपमा तिब्रगतिमा फैलिरहेको कोरोना भाइरसक (कोभिड १९) लाई रोकथाम र नियन्त्रण गर्न देश लकडाउनमा रहेको अवस्थामा भारतबाट

अब पूर्वराजाको तस्बिर अंकित नोट प्रतिबन्ध

काठमाडौं, पूर्वराजाको तस्बिर अंकित नोटमा प्रतिबन्ध लगाइएको छ। नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरी पूर्वराजाको तस्बिर अंकित नोट चलनचल्तीका लागि बजारमा नपठाउन निर्देशन दिएको हो। तर सर्वसाधारणसँग भएका नोट भने बैंक

बाँके र बर्दियामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं । बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रतिष्ठानका  अनुसार 

महाेत्तरीकाे क्वारेन्टाइनबाट भाग्ने पुरुष दाङमा

दाङ, महोत्तरीको बिर्तामोडको क्वारेन्टाइनबाट भाग्ने एक पुरुषलाई दाङको दंगिशरणमा ल्याइएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर २ सिमलकुनाका ५२ बर्षका पूरुषलाई दंगिशरणको क्वारेन्टाइनमा पुयाइएको ईलाका प्रहरी कार्यालय हेकुलीले जनाएको छ । यसैबिच दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा आज

पौडी खेल्ने क्रममा युवकको पोखरीमा डुबेर मृत्यु

दाङ,  दाङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा रहेको कृतिम पोखरीमा पौडी खेल्न पुगेका सोही ठाउँ बस्ने वर्ष २२ का विजय

राप्ती नदीमा ब्यापक दोहन, तस्करहरु सक्रिय

 देउखुरी,  लकडाउनको माैका छोपी तस्करहरू राप्ती नदी दोहनमा सक्रिय भएका छन् । पछिल्लो समयममा सम्झौता नै नभएको ठाउँमा गएर तस्करहरूले डोजर लगाएर धमाधम नदी दोहन गरिरहेका छन् । यसैबीच गढवा गाउँपालिकाले राप्ती पुलनजिक धर्मपुरघाटबाट एघार टिप्पर

कार चोरी गरेको आरोपमा तुलसीपुरका सार्की धनगढीमा पक्राउ

दाङ,, प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १ वसन्तटोल बस्ने १६ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी