Author Archive

आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै

काठमाडौं, आज १३ औं गणतन्त्र दिवस, मुलुकभर मनाइँदैछ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने घोषणा गरेको थियो । जनआन्दोलनको बलमा युगौंदेखिको राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी देशमा गणतन्त्र घोषणा

रहेनन् पुराना डोल्पाली कामरेड बबर ! जो सुर्खेत जेल ब्रेकका एक थिए

डोल्पा,  डोल्पाका पुराना जनयुद्धका अगुवा नेता लोकबहादुर चलाउने (बबर )को निधन भएको छ । बुधबार त्रिपुरा सुन्दरी नगरपालिका ६ मा भेरीमा बगेर उनको निधन भएको हाे । भेरीमा नुहाउन गएको बेला बगेको स्थानीय माेहन  बोहोराले जानकारी

बाँकेमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७०

नेपालगन्ज, बाँके जिल्लामा १६ जनामा कोरोना संक्रमण पुष्टिभएसंगै संक्रमितको संख्या १७० पुगेको छ । जिल्लामा बुधबार  मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये आजसम्म छ स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् ।

बाँकेमा अनिश्चितकालका लागि निशेधाज्ञा जारी

नेपालगन्ज, बाँके कोरोना महामारी नियन्त्रणका लागि  जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको छ । कोरोना रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले अनिश्चित कालका लागि निशेधाज्ञा जारी गरेको हो । बुधबार एक

नेपालगञ्ज लकडाउनको मौकाछोपी लाखौंको चोरी

नेपालगन्ज, बाँके नेपालगञ्जमा बन्द रहेको घरबाट लाखौंको चोरी भएको घट्ना सार्वजनिक भएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका अनुसार नेपालगञ्ज वडा नं–९ बाँके गाउँस्थित एक बन्द घरमा चोरी भएको हो । प्रहरीका अनुसार घरमा कोही नभएको

नवराजको प्रेमले ब्युझिएको समाज !

नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकको उल्लेख गरिएको छ। जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन¸२०६८ कार्यान्वयनमा रहेको छ । संविधान तथा कानूनबमोजिम भेदभाव तथा छुवाछुत विरुद्धका अधिकारहरु स्थापित गरिएका छन्

सरकार ! जनतालाई भोको पेटको महसुुस नहोस

कोरोना अहिले बिश्वब्यापी रुपमा अनगिन्ती रुपमा फैलिरहेको बेला रोकथाम र नियन्त्रणका लागि नेपालमा लगडाउन गरिएको करिव तिन महिना पूरा हुन लाग्दा नेपाली नागरिक घर भित्र या रुम भित्रै बन्धको रुपमा बस्नु परेको छ । धेरै जसो

कर्णाली सरकारले माग्यो सेना परिचालनको अधिकार

बिरेन्द्रनगर,  सुर्खेत कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण अन्त्य नहुँदासम्म सेना परिचालन गर्न पाउने अधिकार माग गरेको छ। कोरोनाको संक्रमण फैलिँदै गएपछि संक्रमितको उद्धार, क्वारेन्टिनको सुरक्षा तथा व्यवस्थापन र अन्य प्रतिकार्यमा सेना परिचालन गर्ने अधिकार माग गरेको

कर्णालीमा थप १५ जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या ३८

बिरेन्द्रनगर, सुर्खेत कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि भएकाे हाे । कर्णालीमा यस अघि २३ जनामा

दाङ लमहीका आठैजना संक्रमित भारतबाट आएका थिए

देउखुरी, दाङ-देउखुरीकाे लमही नगरपालिकाका आठै जना काेराेना संक्रमित भारतबाट आएकाे लमही नगरपालिकाले जनाएकाे छ । आज बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे पिसिआर परिक्षणबाट एकै पटक एक महिला सहित आठ जनामा कोरोना संक्रमण देखिएकाे छ ।