Author Archive

यस्तो छ कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र कृषिलाई रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको आर्थिक वर्ष

रूकुम हत्याकाण्डका दोषीहरूलाई हदैसम्मको सजाय गर्न गापा सदस्य छिनालको माग
भालुवाङ, दाङकाे राप्ती गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य संजिव छिनालले रूकुम पश्चिममा भएको हत्याकाण्डका दोषी तथा हत्याराहरूलाई हदै सम्मको कारवाहीको माग गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरी कार्यपालिका सदस्य छिनालले यस्तो माग गरेका हुन्

दाङमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २५ पुग्याे
दाङ, दाङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाव परिक्षणमा दाङको बंलाचुली गाउँपालिकामा ४ जना र बबई गाउँपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको
मंगले बा घर बन्यो ?
राज्यको ढुकुटीबाट तपाइले पाउने बृद्द भत्ताभन्दा लाखौं गुणा सेवासुविधा र भत्ता लिन्छन नि मंगले बा तपाइको छोराका साथीहरूले ! देशको लागि दिने छोराहरु हजुरले पहिल्यै गुमाउनु भो रोल्पा रुकुम लगायत सिन्धु, बझाङका बुवाआमाहरु हजुरको छोरा र

१९ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या पुग्यो २ सय ६
काठमाडाैँ, शुक्रबार थप १९ जना संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या २ सय ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार

बाँकेमा थप १० जनामा कोरोना संक्रमण
नेपालगन्ज, बाँकेमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार १६ जनामा कोरोना संक्रमण देखिएको बाँकेमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास

रूकुम घटनाको बिरूद्ध लमहीमा प्रदर्शन
देउखुरी, जाजरकोटका दलित युवा नवराज बिकको हत्याको बिरूद्ध आज शुक्रबार दाङको लमहीमा प्रर्दशन गरिएको छ । दलित सचेतना अभियान लमही दाङको नेतृत्वमा बिरोधर्याली निकालिएको हो । लमहीको सार्बजनिक बगैँचाबाट शुरु भएको उक्त र्यालीले बजार परिक्रमा गर्दै

एकैदिन १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा १७० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले आज थप १७० जनामा कोरोना संक्रमण देखिएको बताए । उनका

कर्णालीमा प्रदेश प्रहरी गठन हुने
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारे आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले प्रदेश प्रहरी गरिने जनाएको छ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा

कर्णाली प्रदेशमा क्वारेन्टाइनमा बसेकाहरूलाई भत्ता
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा क्वारेन्टाइनमा बस्नेहरूलाई भत्ता उपलब्ध गराइने भएको छ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले क्वारेन्टाइनमा बसेकालाइ खाना, बस्न

