Author Archive

मन्त्रीपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुने संभावना
काठमाडौं, आज मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको मोडालिटी परिवर्तन गर्न बैठक बस्न लागेको हो । अपरान्ह चार बजेका लागि बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठकले लकडाउन मोडालिटीबारे

कुखुराको खोरमा गाँजा भण्डार !
महोत्तरी, कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ । जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा एक लागुऔषध कारोबारीको यस्तै जाल प्रहरीले फेला पारेको हो । कुखुरापालन गरिएको घरमा झण्डै दुई क्विन्टल गाँजा पोका बनाएर

आखिर के हो त सलह ?
काठमाडौं, सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो

कञ्चनपुरका स्वास्थ्यकर्मीलाई नै कोरोना
कञ्चनपुर, अग्रपंत्तिमा रहेका खट्दै आएका कञ्चनपुरमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । गौरीफन्टा नाकामा भारतबाट आएका नेपालीहरुको स्वाब संकलनमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको

गण्डकी प्रदेशमा थपिए १६ संक्रमित, संक्रमितको संख्या ५४
पोखरा,गण्डकी प्रदेशमा आज (बिहीबार) विहानै १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । नयाँ थपिएकामा स्याङ्जाको कालिगण्डकी

लकडाउन खुकुलो बनाउँदै सरकार
काठमाडौं, लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनसमेत

कोरोनाले विश्वभर ३ लाख ८७ हजारको मृत्यु, ६५ लाख ६७ हजार संक्रमित
काठमाडौं, ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८७ हजार ८९९ पुगेको छ । करिब ६५ लाख ६७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६५

‘महँगी बढाइए बजार हस्तक्षेप हुन्छ’
काडमाडाैँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजेट भाषणपछि मूल्यवृद्धि हुनसक्नेप्रति सचेत भई सरकारले छड्के रूपमा बजारको अवस्था अध्ययन गरिरहेको जानकारी दिएका छन् । उनले भने, ‘तीन/चार दिनसम्म उपत्यका लगायत ठाउँका ठूलादेखि साना व्यापारिक फर्म, खाद्यान्न

महामारीका बीच मन्त्रीलाई २ करोड ७ लाखको गाडी
काठमाडाैँ, बजेट अभावले प्रदेशवासीलाई राहत वितरण रोकिएको वेला प्रदेश १ का एक मन्त्रीले दुई करोड बराबरको गाडी खरिद गर्न लागेका छन् । लकडाउनका वेला आफ्ना लागि दुई करोड सात लाख ५० हजारको गाडी किन्न लागेका मन्त्री

पाकिस्तानमा पनि बढ्दै कोरोनाका सङ्क्रमित
इस्लामावाद, पाकिस्तानमा कोरोनाभाइरस सङक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ८० हजार ४८३ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा ४ हजार ६५ संक्रमित थपिएका बताइएको छ ।

