Author Archive

पोखरामा कोरोनाले ६० वर्षीय पुरुषको मृत्यु
पाेखरा, पोखरामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसोलेसनमा रहेका एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाए अनुसार काेराेना संक्रमणका

४ महत्वपूर्ण मन्त्रालय सचिवविहीन
काठमाडौं, सरकारका नीति, योजना र कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रमुख भूमिकामा रहेका ४ वटा मन्त्रालय सचिवविहीन बनेका छन् । कोभिड–१९ का कारण उत्पन्न संकट समाधान गर्न मन्त्री, सचिव तथा अन्य कर्मचारीले रातदिन काम गरेर परिणाम निकाल्नुपर्ने समयमा

बिभिन्न माग राख्दै जनमत पार्टी बाँकेले बुझायो ६ बुंदे ज्ञापनपत्र
नेपालगन्ज, जनमत पार्टी बाँकले ६ बुंदे मागसहित ज्ञापनपत्र बुझाएकाे छ । लामो समय कोरोना भाइरसको कारण मारमा परेकाहरुको लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा जनमत पार्टीले ६ बुंदे मागसहित ज्ञापनपत्र बुझाएको हो । आइतवार जनमत पार्टीले बाँकेका

कोरोनाले विश्वभर ४ लाख ५ हजारको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित
काठमाडौं, ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५ हजार नाघेको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको

पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
इस्लामवाद, पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७ जनाको मृत्यु भएसँगै कुलसंख्या २ हजार २ पुगेको हो । पाकिस्तानमा संक्रमित र मृत्युदर उच्च रहेको

‘आमाको दूधबाट कोरोना सर्दैन’
पछिल्लो समय कोरोना भाइरसले दुई महिनाको शिशुलाई पनि सङ्क्रमित बनाएको छ । यस्तै कोरोना सङ्क्रमित आमाबाट भर्खर जन्मिएको शिशुमा भने कोरोना देखिएको छैन । धुलिखेल अस्पतालमा सुत्केरी भएकी र पछि कोरोना सङ्क्रमण देखिएपछि महिलाको मृत्यु भयो

दाङमा एक जनाको मृत्युपश्चात कोरोना पुष्टि
दाङ, दाङका एक जना काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । दाङ घर भई भारतको नयाँ दिल्लीमा काम गर्दै आएका एक व्यक्तिमा मुत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको हाे । लामो समयदेखि दम र सुगरबाट पीडित भनिएका

प्रस्तुति बदलिएर उर्लिए कबिताबाट
केही टिप्पणी लेखे फेरी पनि कथाबाट प्रस्तुति बदलिएर उर्लिए कबिताबाट । अझै लाग्दैछ मलाई तिमी देखेपछी नजर छदैछ रोशन हरायो आखाँबाट । जिन्दगी यसरी रित्तिने निश्चित बनायौँ जसरी रित्तो हुन्छ सिरानी सपनाबाट । हरायो आश बिश्वास

स्थानीयले ढुङ्गामुढा गरेपछि ६ सशस्त्र प्रहरी घाइते
नवलपरासी, नवलपरासीमा गोली चलेको छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल

कर्मचारीमा संक्रमणपछि बर्दिया जिल्ला प्रशासन कार्यालय बन्द
बर्दिया, बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकमा समेत संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया पूर्ण रुपले बन्द गरिएको छ। जिप्रकालाई बन्द गरी १९ जनाको पीसीआरका लागि स्वाब संकलन गरिएको छ। जिप्रकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी

