Author Archive

प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण सुरु
सिन्धुलीमाढी । सिन्धुलीमा क्वारेन्टाइनमा रहेकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण सुरु गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले चारथरिको आयुर्वेद औषधि वितरण गर्दै घुम्ती योग प्रशिक्षण दिन सुरु गरेको हो

गण्डकीमा थप ४२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २८९
पोखरा, गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १२, पूर्वी नवलपरासीका १८, मनाङका १ र गोरखाका ११ जनामा संक्रमण देखिएको हो । मनाङका संक्रमितबाहेक बाँकी सबै

‘आत्महत्या’ गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि
सुर्खेत, सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी भनिएकी एक महिलाको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुर्खेतमा आत्महत्या गरेकी भनिएकी ती महिलामा

यि हुन चीनसँगको झडपमा मारिने २० भारतीय सेना
एजेन्सी, चीनसँग सोमबार राति लद्दाखस्थित गलवान भ्यालीमा भएको झडपमा मारिने भारतीय सेनाको नाम सार्वजनिक गरिएको छ । उक्त झडपमा मारिनेमा एक कर्णेलसहित चार नायक सुबेदार, तीन हवल्दार, एक नायक र ११ सिपाहीसहित २० जना छन् ।
जलारी गाउँ
सारङ्गी पेट छाम्दै एक हुल जलारी माछाका भुराहरु समात्ने अभिलाषामा छ्याप्प –छ्याप्प जाल हान्दै छन् आफ्नै आँसुको बेगनासतालमा । आँगनमा ताल पिँढीमा ताल मझेरीमा ताल तालैतालका जञ्जिरले जेलिएको जलारी गाउँ । पीडाको बेगनासमा माछा पाल्छ– जालले

दाङमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २ सय ५२ पुग्यो
दाङ, दाङमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका ५ र गढवा गाउँपालिकाका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । जस अनुसार राप्ती गाउँपालिका

नेपालमा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृत्तकको संख्या २०
काठमाडौं, नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

एकै दिन ५८६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ७१७७
काठमाडौं, नेपालमा आज (वुधबार) एकै दिन अहिलेसम्मकै धेरै ५८६ जना नयाँ कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा

दाङको घोराहीमा मात्रै १ सय २९ कोरोना संक्रमित
दाङ, दाङको घोराहीमा मात्रै कोरोना संक्रमितको संख्या एकसय २९ पुगेको छ । मंगलबार ५६ जना कोरोना संक्रमित थपिएसंगै घोराहीमा मात्रै संक्रमितको संख्या एकसय २९ पुगेको हो । दाङका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै कोरोना

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १,१०४
सुर्खेत, कर्णालीमा प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २, सुर्खेतका २ र कालिकोटका १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १

