Author Archive

थप ५९३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ११,७५५
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १०७ महिला र ४८६ जना पुरुष छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य

बाटो निर्माण बिवाद : वडा अध्यक्ष सुवेदीले धम्की दिने गरेको शान्तिको आरोप
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको निजी जग्गामा बाटो बनाउन खोज्दा विवाद सिर्जना भएको छ । २०४२ सालदेखि बसोबास गर्दै आएका वडा नं. १२ का शान्ति शर्माको नाममा रहेको जग्गामा व्यक्तिगत नाममा बाटो निर्माण

सीमा विवादबारे भारत वार्तामा बस्नै चाहेन : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौँ, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे छलफलका लागि भारतले चासो नदेखाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा मन्त्री ज्ञवालीले सीमा विवादबारे छलफलका लागि पटकपटक आग्रह गर्दा

नेपालको जनसंख्या तीन करोड नाघ्यो, १२ औं राष्ट्रिय जनगणना हुँदै
काठमाडौं, नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसंख्या तीन करोड नाघेको हो । तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसंख्या तीन करोड ६३४ पुगेको छ । २०६८ सालको जनगणना

दाङका दश स्थानीय तहमा ८ अर्ब ४० करोड ३५ लाख बजेट, कुन पालिकामा कति ?
दाङ, संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहहरुले असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने प्रावधान अनुसार दाङका १० वटै स्थानीय तहले बुधबार बजेट प्रस्तुत गरेका छन् । आउँदो आर्थिक वर्ष २०७७/०७८ का लागि दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७
कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ४३३
सुर्खेत, कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा शुक्रबार थप २६ जनामा संक्रमण पुष्टि गरेको हो। कर्णाली

प्राध्यापक संघले बुझायो विश्वविद्यालयका उपकुलपति समक्ष १४ बुदे ध्यानकर्षण पत्र
सुर्खेत, प्रजातन्त्रवादी प्राध्यापकसंग, नेपाल मध्यपश्चिम विश्वविद्यालय समन्वय समितिले ध्यानकर्षण पत्र बुझाएको छ । विहिवार समितले विश्वविद्यालयका उपकुलपति प्रा डा नन्द बहादुर सिंहलाई भेटेर विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीको हकहित तथा विश्वविद्यालयको समग्र विकाशको लागि १४ बुदे

नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित
काठमाडौ, सत्तारूढ नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । बिहान ११ बजेदेखि बालुवाटारमा स्थायी कमिटी बैठक चलिरहेको छ । तर

स्कारपियोको ठक्करबाट तीन जनाको मृत्यु
काठमाडौं, मोरङमा स्कारपियोको ठक्करबाट तीन जनाको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्ग कानेपोखरी गाउँपालिका–७ मा बिहीबार राति बा १४ च ९६४३ नम्बरको स्कारपिओ ठक्करबाट तीन जनाको ज्यान गएको हो। पूर्वबाट पश्चिमतिर जाँदै गरेको उक्त स्कारपियोले पैदल यात्री

नेकपा स्थायी कमिटीको बैठक बस्दै, एमसीसीका विषयमा छलफल हुने
काठमाडौं, गत बुधबार स्थगित गरिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ। बैठकमा एमसीसी लगायत सात वटा एजेन्डामा छलफल हुने बताइएको छ। पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा सरकारको

