Author Archive

गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७९२

पोखरा, गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । तनहुँका २,

नेपालगन्ज ११ का युवा क्लबद्धारा शिक्षण सामाग्री बितरण

नेपालगन्ज, बाँके नेपालगन्ज उपमहानगरपालिका ११ का युवा क्लबद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री तथा ब्याग बितरण गरिएको छ । बुधवार नेपालगन्ज उपमहानगरपलिका वडा न ११का युवा क्लब द्वारा करिब १०० जना बालबालिकाहरुलाई शिक्षण सामाग्री तथा ब्याग वितरण कार्यक्रम

दैलेख आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

दैलेख, आत्महत्या गरेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुल्लु नगरपालिका वडा नम्बर १० गमौडीका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनी गत जेठ ११ गते भारतको अहमदाबादबाट आई

अनेरास्ववियू बाँकेको चेतावनी : लकडाउन अवधिमा शुल्क नउठाउ

नेपालगन्ज, अनेरास्ववियू बाँकेले  लकडाउन अवधिमा शैक्षिक शुल्क नउठाउन चेतावनी दिएकाे छ । शुल्क असुल्ने अभिप्रायकासाथ प्याप्सन तथा एन प्याप्सनले जारी गरेको संयुक्त अपिलको अनेरास्ववियू बाकेले निन्दा गरेको हाे ।  बिहिबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियू बाँकेले

नेपाल–चीन बीच रसुवागढी नाका सञ्चालन गर्ने सहमति

रसुवा, कोभिड –१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनः सञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् । नेपाल र चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा

इज्जतको ठेगाना !

को हो त्यो ? जसले भनिदियो ‘महिलाको इज्जत योनीमा हुन्छ’ र तिमी पत्याएर बस्यौ युग युग ! को हो त्यो ? जसले भनिदियो- ‘रुप भएकी छोरी र सिप भएको छोरो भोकै मर्दैनन्’ र तिमी रुपौली बन्न

कोरोना संक्रमित युवतीले ‘आइसोलेसन’ मै जन्माइन् शिशु

बागलुङ,  एक कोरोना संक्रमित युवतीले बागलुङस्थित धौलागिरी अस्पतालको ‘आइसोलेसन’ कक्षमा शिशु जन्माएकी छिन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीया युवतीले बिहीबार आइसोलेसनमा छोरा जन्माएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्रबी पोखरेलले जानकारी दिए । अहिले आमा र

राष्ट्रपतिद्वारा दुवै सदनबाट पारित तीन विधेयक प्रमाणीकरण

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी छिन् । आज (बिहीबार) प्रमाणीकरण गरिएका विधेयकमा शिक्षासम्बन्धी

नेपाल–चीनबीच सीमा विवाद नरहेको सरकारको भनाइ

काठमाडौं ,  सरकारले नेपाल–चीनबीच सीमा विवाद नरहेको बताएको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मिडियामा आएजस्तो दुई देशबीच सीमा विवाद नभएको जनाएको हो। प्राकृतिक कारणले दुई देशबीचको सहमतिमै ३७ र ३८ नम्बरको सीमा स्तम्भ नराखिएको

विप्लव समूहका जिल्ला इञ्चार्ज राई पेस्तोलसहित पक्राउ

सुनसरी , प्रतिबन्धित विप्लव समूहका सुनसरी जिल्ला इञ्चार्ज रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई धरानबाट हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।धनकुटाको शहिदभुमी गाउँपालिका–६ घर भएका २७ बर्षीय राईलाई बुधबार राति धरान १५ बाट