Author Archive
कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ४३३
सुर्खेत, कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा शुक्रबार थप २६ जनामा संक्रमण पुष्टि गरेको हो। कर्णाली

प्राध्यापक संघले बुझायो विश्वविद्यालयका उपकुलपति समक्ष १४ बुदे ध्यानकर्षण पत्र
सुर्खेत, प्रजातन्त्रवादी प्राध्यापकसंग, नेपाल मध्यपश्चिम विश्वविद्यालय समन्वय समितिले ध्यानकर्षण पत्र बुझाएको छ । विहिवार समितले विश्वविद्यालयका उपकुलपति प्रा डा नन्द बहादुर सिंहलाई भेटेर विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीको हकहित तथा विश्वविद्यालयको समग्र विकाशको लागि १४ बुदे

नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित
काठमाडौ, सत्तारूढ नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । बिहान ११ बजेदेखि बालुवाटारमा स्थायी कमिटी बैठक चलिरहेको छ । तर

स्कारपियोको ठक्करबाट तीन जनाको मृत्यु
काठमाडौं, मोरङमा स्कारपियोको ठक्करबाट तीन जनाको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्ग कानेपोखरी गाउँपालिका–७ मा बिहीबार राति बा १४ च ९६४३ नम्बरको स्कारपिओ ठक्करबाट तीन जनाको ज्यान गएको हो। पूर्वबाट पश्चिमतिर जाँदै गरेको उक्त स्कारपियोले पैदल यात्री

नेकपा स्थायी कमिटीको बैठक बस्दै, एमसीसीका विषयमा छलफल हुने
काठमाडौं, गत बुधबार स्थगित गरिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दैछ। बैठकमा एमसीसी लगायत सात वटा एजेन्डामा छलफल हुने बताइएको छ। पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा सरकारको
काभ्रेमा प्रहरी र हतियारधारी समूहबिच दोहोरो गोली चल्यो
काभ्रे, काभ्रेमा प्रहरी र हतियारधारी समूहबिच दोहोरो गोली चलेकाे छ । हतियारधारी समुहले वहुमूल्य बोधिचित्त लुटपाटको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हाे । रोशी गाउँपालिका–५, सिपालीमा बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरी र हतियारधारी समूहबीच

प्रदेश राजधानी नपाए कर्णालीमा गाभिने नेपालगन्जको घोषणा
काठमाडौं, बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले प्रदेश–५ को राजधानी नेपालगन्ज नभए कर्णालीमा गाभिने निति अबलम्बन गरेकाे छ । प्रदेश राजधानी नपाए बाँकेलाई कर्णाली प्रदेशमा समाहित गराउने निर्णय आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै समावेश गरिएको हाेे ।
कर्णालीमा थप ७२ जनामा कोरोना पुष्टि , संक्रमित संख्या १ हजार ४०७
सुर्खेत, कर्णालीमा प्रदेशमा थप ७२ जनामा काेराेना पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआरमा १८
संसदमा हिन्दी भाषा बोल्नुको कारणबारे लिखित जवाफ पेस गर्न सर्वोच्चको निर्देशन
काठमाडौं, सर्वोच्च अदालतले सङ्घीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले आज संसद्मा नेपाल भाषा बोल्ने विधायकलाई किन नलगाएको

विश्वभर कोरोनाबाट ४ लाख ९१ हजारको मृत्यु, ९७ लाख संक्रमित
एजेन्सी, विश्वभर कोरोना भाइरसको कारण संक्रमितमध्ये कल ४ लाख ९१ हजारको मृत्यु भइसकेको छ । संक्रमित संख्या ९७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९७ लाख १० हजार संक्रमित संख्या पुगेको छ । विश्वभर संक्रमितमध्ये कल

