Author Archive

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू
काठमाडौं, सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। चर्को विवादकाबीच सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक शुरु भएकोहो १० असारमा सुरु भएको बैठकको आज पाँचौं दिन हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा

नेता भीरैभीर, जनता पीरैपीर
बलिउड कलाकार राजेश खन्ना एक लाख प्रतिस्पर्धीबाट छानिए । पाँच दशकअघि उनले बाँचेको त्यो युग देख्नेहरु अहिले मिथक मान्छन् । बलिउडका बादशाह सलमान खानका पिता सलिम खानलाई आफ्नो छोराको स्टारडमप्रति कतिको गर्व लाग्छ ? भनेर सोध्दा

सांसद ज्ञानकुमारी छन्त्यालको निधन
काठमाडौं, प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको आज निधन भएको छ। उनको उपचारका क्रममा काठमाडौंस्थित शहिद गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले जानकारी दिइन्। उनको अघिल्लो आइतवार मुटुको ३ वटा

सुदूरपश्चिममा थप १३२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २०१३
धनगढी, सुदूरपश्चिम प्रदेशमा मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमित संख्या २ हजार १३ पुगेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ११५, वीर अस्पताल

परामर्शमा प्रधानमन्त्री ओली : बालुवाटारमा प्रचण्ड निकट मन्त्रीलाई बोलाएनन्
काठमाडौं, पार्टीभित्रैबाट राजीनामा मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकटकाहरुसँग छलफल थालेका छन् । त्यसका लागि उनले बुधबार एकाबिहानै केही मन्त्री र आफु निकटका स्थायी समिति सदस्यहरु बालुवाटार बोलाएर छलफल गरेका हुन् । मंगलबार नेकपा अध्यक्ष पुष्पकमल

दाङको राप्ती गाउँपालिकामा ठुलो संख्यामा सलह किरा प्रवेश, मकै बालीमा क्षति
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकामा मंगलबार देखि सलह किरा देखा परेको छ । मंगलवार दिउँसो मात्र पूर्वबाट एक्कासी राप्ती गाउँपालिकामा ठुलो संख्यामा सलह किरा प्रवेश गरेको राप्ती गाउँपालिकाका कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिएका छन्

किन प्रधानमन्त्रीले एकैदिन दुई पटक भेटे राष्ट्रपतिलाई ?
काठमाडौं, सत्तारुढ नेकपा भित्रको विवाद तीब्र बनिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। पार्टी स्थायी कमिटी बैठक जारी रहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार बिहान र साँझ दुई पटक
जङ्गलमा शिशु फाल्ने युवायुवती पक्राउ
बागलुङ, यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी

गण्डकीमा थप २८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९४
पोखरा, गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा विभिन्न
राप्ती गाउँपालिकाको क्वारेन्टाइन भद्रगोल, क्वारेन्टाइनबाट भागिन् एक महिला
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकाको एक क्वारेन्टाइनबाट एक जना महिला भागेकी छिन् । वडा नम्बर ५ पहरूवा स्थित स्टार समिट बोडिङ स्कुलको क्वारेन्टाइनबाट भागेकी हुन । राप्ती गाउँपालिका वडा नम्बर ६ मझेरीया निवासी ३५/४० वर्षिया एक

