Author Archive

शान्ति पुर्नस्थापना गृहको पहलमा भारतको दिल्लीबाट ६ महिलाको उद्धार

कपिलवस्तु, भारतको दिल्लीमा चार महिना देखि अलपत्र रहेको छ नेपाली महिलाहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो । मोरङ जिल्लाका चार

प्यूठानमा टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भालुवाङ, प्यूठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्लाको खप्रेङ खोलावाट दाङको कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर शनिबार

फेरि नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित

काठमाडाैँ, नेकपास्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको जनाएका हुन् । यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप

नेकपा स्थायी कमिटिको वैठक वालुवाटारमा बस्दै

काठमाडौं,  पछिल्लो समय विवाद देखिदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको वैठक आज पनि वस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजे स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७९

पोखरा, गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा विभिन्न ६ जिल्लाका व्यक्तिमा

थप एक कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३३

काठमाडौं, कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ। गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो। गोरखा अस्पतालमा उपचाररत उनको आज बिहान ५:०५ बजे मृत्यु भएको अस्पतालका निमित्त मेडिकल

बझाङमा पहिरो : १७ घर बगायो, सात जना बेपत्ता

बझाङ, बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरा जाँदा उनीहरु वेपत्ता भएका हुन्। पहिरोले डेढ दर्जन घर पुरिएको र मानिस समेत वेपत्ता भएको जानकारी आए

कर्णालीका ८० प्रतिशत संक्रमित निको

सुर्खेत, कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् । दुई महिलासहित ५१ जना

विश्वभर एक करोड ११ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण

 एजेन्सी, विश्वभर एक करोड १० लाख ४५ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ५ लाख २९ हजार ११३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर कोरोना संक्रमितको

पाकिस्तानमा गाडी दुर्घटना, २१ जनाको मृत्यु

एजेन्सी, पाकिस्तानमा तिर्थालु सवार गाडीलाई रेलले ठक्कर दिदा २१ जनाको मृत्यु भएको छ । कराँची–लाहोर एक्सप्रेसको रेलले पञ्जाबको शेखपुरा शुक्रबार लेभल क्रसिङ्गमा ठक्कर दिदा २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । शिखरुको प्रमुख धार्मिक स्थल