Author Archive

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३९

नेपालमा कोरोना भाइरसबाट संक्रमित थप एक जनाको मृत्यु भएको छ। रौतहटका ३६ वर्षीय युवाको आज दिउँसो मृत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनी केही समयअघि आफ्ना दाइको मृत्यु भएपछि अन्तिम संस्कारबा लागि भारत गएका

काठमाडौंमा बुधबार थपिए ७ जना संक्रमितको संख्या ३६५

काठमाडौं,काठमाडौं उपत्यकामा बुधबार कोरोना भाइरसका ७ जना संक्रमित थपिएका छन्। बुधबार थपिनेमा काठमाडौंका ७ जना छन्। योसहित काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३६५ पुगको छ।जसमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थपिए ११६ जना संक्रमित, ६९७ जना डिस्चार्ज

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

भोलिदेखि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

काठमाडौं, अन्तरबैंक एटीएम कार्डबाट रकम निकाल्दा र चेक क्लियरेन्स गर्दा भोलि बिहीबारदेखि शुल्क लाग्ने भएको छ।बैंकर्स एसोसिएसनले चैत ७ देखि एटीएम र नेपाल क्लियरिङ हाउस (एनएचसीएल) ले दिने सम्पूर्ण कारोबार निःशुल्क गरेको थियो। पछिल्लो समयमा बैंक

सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

धनगढी, सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (बुधबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कञ्चनपुरमा सबैभन्दा बढी ११ जना छन्। यस्तै, कैलाली र अछाममा

विप्लव समूहका सेती महाकाली ब्युरो इञ्चार्ज पुन पक्राउ

काठमाडौं, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा सेती–महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । नेता पुनसँगै केन्द्रीय सदस्य समेत रहेकी उनकी श्रीमती पूर्णीमा धामी पनि कैलालीबाट पक्राउ परेको प्रहरीले जनाएको

भारतः एकै दिन थपिए ३० हजार संक्रमित

काठमाडौं, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप ३० हजार १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणकै कारण मृत्यु हुनेको संंख्या ५८२ पुगेको छ। सरकारी डेटा अनुसार, भारतमा कोरोना संक्रमितको कुल संख्या ९

बुहारीको हत्या आरोपित चारै जना कारागार चलान

काठमाडौं, बिमा रकमकै लागि  हत्या गरेको अभियोगमा पक्राउ परेका हेटौडाका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। हेटौंडा–४, कर्राकी २६ वर्षीया सुस्मिता थापाको हत्याका आरोपित चारै जनालाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न

अझै भएन ओली–दाहालबीच सहमति, बिहीबार पनि छलफल हुने

काठमाडौं, पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच आज (बुधबार) भएको छलफलमा पनि कुनै सहमति जुट्न सकेन ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा करिब तीन घण्टा भएको छलफलबाट ठोस

गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार २२८

पोखरा, गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी