Author Archive

अछामदेखी पैदलयात्रा गरेर कालिकोट लागे डा. केसी
अछाम, नेपालको मेडिकल शिक्षा गरिब जनताको पहुँचमा हुनुपर्छ, सर्बसुलभ शुल्कमा गरिब जनताका छोराछोरीले मेडिकल साइन्स पढ्न पाउनुपर्छ, स्वास्थ्य क्षेत्रका बिकृती, बेथिति अन्त्य हुनुपर्छ र मेडिकल माफियालाइ कारबाही हुनुपर्छ भन्दै १८ औ पटकसम्म आमरण अनशन बसिसकेका डाक्टर
निर्णायक भनिएको ओली-प्रचण्डको वार्ता बिना निष्कर्ष टुंगियो
काठमाडौँ, प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको निर्णायक भनिएको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको छलफलमा बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव
ओली र प्रचण्डबीच आज पनि वार्ता
काठमाडौं ,पार्टीभित्र विवाद चर्किएपछि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि वार्ता हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता बिहिबार बिहान ११ बजेपछि बस्ने तय भएको छ । बुधबार पनि अध्यक्षद्वयबीच

१५ बर्षे आवधिक योजना तय गरेका छौँ : अध्यक्ष कक्षपति (भिडियोसहित)
नेपालगन्ज, बाँके खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतक कुमार कक्षपतिले संघिय सरकार, प्रदेश सरकार र आफनो चुनावी घोषण पत्रअनुसार अगाडि बढिरहेको बताएका छन । उनले संघिय सरकारको २५ बर्षिय आबधीक योजना प्रदेश सरकारका २० बर्षे आबधिक योजनामा टेकेर

केपीको जाल, पीकेको काल
एकपटक शहरमा ठूलाबडाहरुको कचहरी चलिरहेको ठाउँमा आफन्ती पुग्यो । उसले आफ्नो मुलुकको प्रधानमन्त्रीलाई व्यंग्य हान्दै भन्यो– ‘मित्रहरु म तपाईंहरु समक्ष भन्न चाहान्छु कि यो प्रधानमन्त्री भन्दा त मेरो गधा नै बुद्धिमान छ ।’ यो कुरा आगोसरि

स्याङ्जामा थप ३ जना कोरोना संक्रमित थपिए
काठमाडौं ,गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमित थपिएको जनाएको हो। नयाँ थपिएका तीन जना नै

पौडी खेल्न गएका युवक बेपत्ता
रुकुम , सिस्ने गाउँपालिका–१ मा रहेको गुप्ता दहमा डुबेर सोही वडाका १९ वर्षीय लजिम बुढा बेपत्ता भएका छन्। जिल्लाकै उच्च स्थानमा रहेको र निकै गहिरो भएकाले अहिलेसम्म बुढाको खोज र उद्दार गर्न सकिएको छैन। बस्तुभाउलाई लेकमा

सिन्धुपाल्चोकमा पहिरोले घर पुर्यो, ५ जना बेपत्ता
काठमाडौं,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा मध्यरातमा पहिरोले घर बगाउँदा पाँच जना वेपत्ता भएका छन् । बुधबार राति १ बजे आएको पहिरोले दुईवटा घर बगाउँदा घर भित्र सुतिराखेका पाँच जना वेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपी कति

भारतमा ज्यान गुमाउनेको संख्या २४ हजार ९२९ पुग्यो
काठमाडौं ,भारतमा बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको । एकै दिन कोरोना संक्रमण देखिनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३२ हजार ६८२ संक्रमित भएका छन् ।

अमेरिकामा कोरोनाले १ लाख ४० हजारभन्दा बढीको मृत्यु
काठमाडौं, ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९०० जनाको मृत्यु भएसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको

