Author Archive

सोच्दो हो कसरी खत बस्यो अनुहारमा

खुब हेरिरह्यो ऐनाले आफ्नो अनुहारमा सोच्दो हो कसरी खत बस्यो अनुहारमा । देशद्रोही छोराले पनि सिमाना काटी रहदा बहुत चोटि फर्केर हेर्यो देशको अनुहारमा। इन्कलाबमा मट्टीतेल बनेर ,सकिन मन छ आफै जल्छ जो झोस्छ आगो अनुहारमा

कोरोनाबाट फेरी एक जनाको मृत्यु, मृतक संख्या ५५ पुग्यो

वीरगन्ज, कोरोना भाइरसको संक्रमण भएका जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को मृत्यु भएको छ । वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको भेन्टिलेटरमा उपचारतर ५६ वर्षीय सीईओको बिहीबार राति मृत्यु भएको हो । उनलाई हिजो दिउँसोदेखि

स्वास्थ्यकर्मीसहित थप १३ जनामा कारोना संक्रमण

पर्सा, समुदायस्तरमा देखिएको कोरोनाबाट पर्सामा थप १३ जना संक्रमित भएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा यस अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मी सहितका व्यक्तिमा कारोना संक्रमण पुष्टि भएको हो । बिहीबार राति संक्रमण पुष्टि भएका

कोरोनाबाट थप २ जनाको मृत्यु, पाँच जनाको अवस्था गम्भिर

वीरगन्ज, पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। एक ३५ वर्षीय युवा र अर्का ७० वर्षीय वृद्ध रहेको नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। दुवै जनाको मृत्युपछि मात्रै कोरोना पोजेटिभ रिपोर्ट

अमेरिकामा कोरोनाबाट मृत्यु संख्या१ लाख ५५ हजार २८५ पुग्यो

काठमाडौं, अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १४ सय ६५ जनाको मृत्यु भएको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा अमेरिकामा थप ६८ हजार ५६९ जना संक्रमित भएका छन् । ७ महिनादेखि फैलिएको

दाङको गढवामा सार्वजनिक जग्गा अतिक्रमणबाट रोक्न गाउँपालिकासंग माग

 देउखुरी, देउखुरीकाे गढवा ७ मा कृयाशिल ज्ञानपुञ्ज मानवअधिकार शिक्षा रेडियो स्रोता क्लबले गढवाको मानपुरमा नदी तटिय सार्बजनिक जग्गामा स्थानीयले अतिक्रमण गरी भौतिक संरचना बनाउन थालेको भन्दै तत्काल अतिक्रमण रोक्न गढवा गाउँपालिकासंग माग गरेका छन् ।  क्लबका

दाङको गढवामा शवदाह प्रतिक्षालय बनाउन जुटे गाउँलेहरु

 गढवा , देउखुरीकाे गढवा गाउँपालिका वडा नं. १ बडहरा, बनघुस्री र बनवारीका नागरिकहरुले चन्दा संकलन गरेर शबदाहा प्रतिक्षालय बनाउन जुटेका छन् । त्यस ठाउँका स्थानीयहरूले अभियान नै सञ्चालन गरेर राप्तीनदी बौराहा खोलाको संगममा शबदाहा स्थलमा मलामी

बसको ठक्करबाट प्रहरी हबल्दार थापाको मृत्यु

चितवन, चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा

साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका आवागमनमा रोक

काठमाडौं,गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश पूर्णरुपमा बन्द गराउन मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले आज (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि उक्त समयमा काठमाडौैं प्रवेश गर्ने यात्रुको आवागमनमा रोक लगाउन सुरक्षा

अब मुग्लिन सडक प्रयोग गर्नेले पैसा तिर्नुपर्ने

काठमाडौं, अबदेखि मुग्लिन–नारायणगढ सडक प्रयोग गर्नेले पैसा तिर्नुपर्ने भएको छ । सरकारले पहिलोपल्ट सो सडक खण्डमा चल्ने हलुका तथा भारी सवारीबाट शुल्क असुल्ने निर्णय गरेको हो । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले