Author Archive

जुम्ला कोरोना सङ्क्रमण मुक्त

जुम्ला, जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष

सामाजिक संञ्जालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ

काठमाडौँ । सामाजिक संञ्जालको दुरुपयोग गरी ठगी गर्ने क्रम बढिरहेको छ । फेसबुक ह्याग गरी ठगी गर्ने एकजनालाई आइतबार महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी प्रहरीसंग समन्वय गरी दुहबीबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय

“सिसा”

समयको हातबाट खसेको सिसा हुँ बिना आवाज टुक्रिएको छु प्रत्येक झुर्कामा सिङ्गो देखिन्छु कसैको आँखामा टल्किएँ भने सम्झनुस् पीडाका मुस्कानहरु अत्याधिक चम्किला हुन्छन् मलाई थाहा छ फुट्नु भनेको सकिनु मात्रै हैन फुट्नु भनेको फैलिनु पनि हो

अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो

वीरगञ्ज, अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ । आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका

पर्सामा आइसोलेसनको अभाव, २८ जना संक्रमित घरमै

पर्सामा यही साउन ७, ८, ९ र १० गते स्वाब संकलन गराएका मध्ये २ महिला स्वास्थ्यकर्मीसहित ७ जना स्वास्थ्यकर्मी र १२ जना स्थानीय कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका कोरोना संक्रमितमध्ये पर्सागढी क्वारेन्टिनमा खटिएका २

विश्वभर कोरोना भाइरसबाट १ करोड ६४ लाखभन्दा बढीमा संक्रमण

काठमाडौं , विश्वभर १ करोड ६४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १६ हजार ३४० जनामा संक्रमण देखिएको छ । योसँगै सोमबार बिहान यो समाचार

भारतमा एकै दिन ५० हजार ५२५ संक्रमित

काठमाडौं , भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड राखेको छ । तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भएका छन् । लगातार संक्रमितको संख्यामा

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ हजार नाघ्यो

काठमाडौं, करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५५६ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु

कोरोना संक्रमणबाट धनुषामा एक जनाको मृत्यु

जनकपुर, कोरोनाबाट धनुषामा पहिलो पटक एकको मृत्यु भएको छ । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेकोमा बाटोमै मृत्यु भएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए

भदौ १५ देखि नियमित पठनपाठन

काठमाडौँ, आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन