Author Archive

देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरको खर्च ४० लाख रूपैयाँ

 भालुवाङ, देउखुरी कोरोना विशेष आईसोलेसन सेन्टर राप्ती गाउँपालिका ३ को खर्च बिवरण सार्वजनिक गरिएको छ । देउखुरीका चारवटा पालिकाले देउखुरी कोरोना विशेष आइसोलेशन सेन्टर संचालनको निम्ती संकलन गरिएको रकमको खर्च सार्वजनिक गरेको हो । जस अन्तरगत

१४ हजार २४८ जना कोरोनामुक्त

काठमाडौं,नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ। पछिल्लो २४ घण्टामा २२७ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। प्रदेश १ बाट ८२९, प्रदेश २ बाट तीन हजार ७५ र बागमती

काठमाडौंमा थपिए ४५ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज (बिहीबार) काठमाडौं उपत्यकाका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौंका ४१ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

आज २७४ जनामा कोरोना पुष्टि, २२७ जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २७४ जनामा कोरोना पुष्टि भएको छ। ६ हजार ३०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। याेसहित हालसम्म ३ लाख ६४ हजार ६४८ जनाको पीसीआर

कालिकोटमा पहिरोबाट थप दुई जनाको मृत्यु

सुर्खेत,कालिकोटमा पहिरोबाट आज थप दुई जनाको मृत्यु भएको छ । सान्नीत्रिवेणी गाउँपालिका ६ लाटेखोलामा पहिरो जाँदा ६० वर्षीय पर्शुराम संज्याल र उनकी बुहारी २८ वर्षीया तारा संज्यालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना

साउन मसान्तसम्म शिक्षकहरु विद्यालय पुगिसक्नुपर्ने

कोरोना महामारीका कारण कार्यक्षेत्रभन्दा बाहिर रहेका शिक्षकहरु भदौ १ गतेभन्दा अगाडि नैै सम्बन्धित विद्यालयमा पुगिसक्नु पर्ने भएको छ सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना ख्ला गर्ने निर्णय गरेकोले शिक्षकलाई समयमै विद्यालय पुग्न सूचित गरेको हो। गएको

सुदूरपश्चिममा थपिए ७ कोरोना संक्रमित

काठमाडौँ, सुदूरपश्चिम प्रदेशमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीका ५ जना पुरुष, कञ्चनपुरका एक पुरुष र दार्चुलाकी एक महिला गरी ७ जनामा संक्रमण पुष्टि भएको हो

बाँकेमा आइतबारदेखि तीन दिने निषेधाज्ञा

  नेपालगन्ज, बाँके जिल्ला प्रशासनले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आज (बिहीबार)बसेको आकस्मिक बैठकले आगामी आइतबारदेखि ३ दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । बाँकेमा आज एकैदिन

गण्डकीमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १,४७९ पुग्यो

पोखरा, गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा एक जना नयाँ संक्रमित फेला परेका हुन्

पर्सा कारागारका १३ जनामा कोरोना संक्रमण

काठमाडौं, पर्साको वीरगञ्ज कारागारका कैदी, सुरक्षाकर्मी र कर्मचारी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कारागारमा रहेका एक महिलासहित आठ जना कैदीबन्दी, तीन जना सुरक्षाकर्मी र दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। कारागारका