Author Archive

अन्योल

कुन मुस्कुराई हो यो तिम्रो मेरो मौनता नै भंग गराउने कुन हेराई हो यो तिम्रो मेरो नजर नै टक्क अड्याउने हेर कायलै भएँ म त कस्तो लजाई हो तिम्रो मेरो संसार नै गुमनाम गराउने । कस्तो

महिला स्वास्थ्यकर्मी कुटपिट गर्ने २ जना प्रहरीको फन्दामा

काठमाडौँ , बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न पक्राउ गरेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।नियन्त्रणमा लिइएका

गोंगबु बीभत्स हत्या प्रकरणमा चितवनबाट १ महिला पक्राउ

गोंगबुमा कृष्णबहादुर बोहोराको बीभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा चितवनको टाँडीबाट एक महिला पक्राउ परेकी छन् ।चितवन प्रहरीले टाँढी, माधवपुरबाट कल्पना शाहीलाई हत्याको आशंकामा पक्राउ गरेको हो । स्रोतका अनुसार उनी प्रहरीले सोमबार फेला पारेको

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

काठमाडौँ , गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विभिन्न तीन जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माका

रूसमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

काठमाडौं ,७ महिनाभन्दा बढीदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ७० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १५ हजार १ पुगेको छ

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

काठमाडौं ,भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि भारतमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ज्यान गुमाउनेको संख्या ४५ हजार ३५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको

आज कृष्ण जन्माष्टमी मनाइँदै

भगवान् श्रीकृष्णको जन्म भएको दिन आज श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ। विगतमा आजको दिन पाटनको कृष्ण मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्थ्यो। केही दिन अघिदेखि नै तयारी सुरु हुन्थ्यो। यस वर्ष भने कोरोना महामारीका कारण कृष्ण मन्दिर नै बन्द छ।

मध्यरातमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु

धनगढी- डोटीको आदर्श गाउँपालिका–१ खलगडामा मध्यरातमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । सोमबार राति करिब एक बजे स्थानीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक,

काठमाडौंले स्थानीय तहले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने

काठमाडौं, काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावस्यक बाहेकका सबै

फेरि किष्ट अस्पतालमा कोरोना संक्रमित १ महिलाको मृत्यु

काठमाडौँ, ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको जानकारी गराए । उनको