Author Archive

सिमेन्ट उद्योगमा भारतबाट ल्याएका कामदारमा कोरोना देखिएपछि…

 दाङ , भारतबाट ल्याएका कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि देउखुरीकाे सम्राट सिमेन्ट उद्योगलाई तत्काल शिल गर्नुपर्ने माग गरिएको छ। लमही नगरपालिका वडा नं. ७ स्थित सम्राट सिमेन्ट उद्योगले हालसालै ४० जनाभन्दा बढी भारतीय कामदारलाई उद्योगमा ल्याएको

दाङ राप्ती गाउँपालिकामा थप एक जनामा कोरोना पुष्टि

भालुवाङ, दाङमा आज थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा राप्ती गाउँपालिका वडा १ का ४८ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानले

गण्डकीमा थप ८ जनामा कोरोना संक्रमित

काठमाडौं, गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार मंगलबार बिहान ८ संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणअनुसार पोखरा महानगरपालिकाका ४ जना, नवलपरासी पूर्वका

अझै उच्च जोखिममा छन् सिन्धुपालचोकका १६७ बस्ती

काठमाडौं , लिदी जस्तै भौगलिक बनोट भएका सिन्धुपालचोकमा मात्रै १ सय ६७ बस्ती जोखिममा छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको भौगर्भिक अध्ययन अनुसार ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेका थिए। जिल्लाका २

कोरोना प्रभावितलाई पुनः कर्जाको अवसर

काठमाडौं , सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनः कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ । यस्तो कर्जाको अवसरमा सहभागी हुनेहरूका

नेपालगन्जमा कोरोनाबाट थपको मृत्यु, मृतकको संख्या १०८ पुग्यो

बाँके, कोरोना संक्रमणका कारण बाँकेका थप एक ब्यक्तिको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षिय पुरुषको कोरोना संक्रमण कारण सोमबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले पुष्टि

एसईई परिक्षाको नतिजा सार्वजनिक,केहीबेरमा बोर्डको वेभसाइटमा हेर्न सकिने

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए ।बोर्डले नतिजा प्रमाणिकरण गरे लगतै नतिजा

एसईई परिक्षाको नतिजा सार्वजानिक हुदैं

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आजै(सोमबार) प्रकाशित गर्ने तयारी छ । जसको लागि परिक्षाको बोर्डको बैठक बसीरहेको छ । कुनै प्राविधिक त्रुटी भएन भने परिक्षाफल आजै सार्वजनिक गरिने नत्र मंगलबार गर्ने बोर्डको तयारी छ । 

सिसहनियाँ-पिपरी बजार सरसफाई गरिने,यस वर्षको तीज घरघरमा मनाउन

भालुवाङ ,दाङ देउखुरीको सिसहनियाँ बजार देखि पिपरी बजार सम्म सरसफाई कार्यक्रम हुने भएको छ । हिन्दु नारीहरूको महान् चार्ड हरितालिका तीज पर्वलाई मध्यनजर गर्दै राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र सिसहनियाँ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा

एसईई परिक्षाको नतिजा सार्वजानिक हुदै

काठमाडौँ ,  राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आजै(सोमबार) प्रकाशित गर्ने तयारी छ ।जसको लागि परिक्षाको बोर्डको बैठक बसीरहेको छ । कुनै प्राविधिक त्रुटी भएन भने परिक्षाफल आजै सार्वजनिक गरिने नत्र मंगलबार गर्ने बोर्डको तयारी छ ।