Author Archive

सुर्खेतमा थप १८ जना कोरोना संक्रमित

सुर्खेत, सुर्खेतमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर नमुना परीक्षणमा वीरेन्द्रनगर नगरपालिकाका १७ जना र लेकबेसी नगरपालिकाका १ जनामा कोरोना पुष्टि

पर्षामा ३७ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज , पर्षामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एक जना संक्रमित बारा परसौनीका पनि हुन् । नारायणी

आजदेखि काठमाडौं आउन र काठमाडौं बाहिर जान पूर्णरुपमा निषेध ।

काठमाडौं,उपत्यकामा कोरोनाभाइरस कोभिड–१९ संक्रमितको संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिने प्रक्रिया पूर्णरुपमा निषेध गरेको छ । गृहमन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द

कोराना संक्रमित रहेका भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गंम्भिर

काठमाडौं, कोरोनाबाट संक्रमित रहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गंम्भिर देखिएको छ ।बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले स्वास्थ्य अवस्थामा केही सुधार नभएपछि उनलाई कोमामा राखिएको जानकारी दिएको

महिला टी–२० क्रिकेटमा जर्मनीको जित

अष्ट्रिया, पाँच महिनापछि मैदान फर्किएको पहिलो महिला टी–२० क्रिकेटमा जर्मनीले अष्ट्रियामाथि ८२ रनको जित निकालेको छ।अष्ट्रिया भ्रमणमा रहेको जर्मनीले सिबर्न क्रिकेट सेन्टरमा सम्पन्न महामारीपछिको पहिलो खेलमा सानदार जित निकालेको हो। जर्मनी–अष्ट्रिया सिरिजको पहिलो खेलमा टस हारेर

आठ दिनपछि ओली प्रचण्ड बिच भेटवार्ता

काठमाडौँ, पार्टीभित्र जारी विवाद समाधानको लागि नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड विच आज ८ दिन पछि भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न दाहाल आज करिव साढे ११ बजे बालुवाटार

बाँकेमा विहीबार ३० जना डिस्चार्ज

नेपालगन्ज ,बाँके विहीबार ठूलो संख्यामा कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । त्यसमा आन्तरिक राजश्व कार्यालयका अधिकृत, नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीदेखि मिठाई पसलेसम्म छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगन्जका १८,

आजदेखि सवारी पास वितरण बन्द

काठमाडौं, सरकारले आजदेखि देशभर सवारी पास वितरण बन्द गरेको छ ।बुधबार गृह मन्त्रालयले नेपालका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा

शिक्षण अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक सेवा बन्द गरिएको त्रिवि प्रशासनले जनाएको छ । संक्रमण थप कतै नफैलियोस् भनेर आकस्मिक

टुहुराका बा ! टोपबहादुरको कथा

एक बर्षको उमेरमा बुवा र आठ बर्षको उमेरमा दिदि १० बर्षको उमेरमा आमा बितिन् । कस्तो हुन्छ टुहुरो हुनुको पिडा नसोध्नुस मलाई ? शिरमा लगाएको पाल्पाली ढाँकाटोपी खोल्दै टाउको मुसारछन् । सकि पारी देखिने मस्त बिरेन्द्रनगरतिर