Author Archive

बाँकेमा मंगलबार थप २६ जनामा कारोना पुष्टि

बाँके, मंगलवार थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

जनकपुर, धनुषामा थप एक जना ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत विदेह नगरपालिकाका ती पुरुषमा निमोनिया र मिर्गौलामा समेत गम्भीर समस्या थियो । दमको

कोइलाबासमा आम्दाले स्वास्थ्य भवन बनाउदै एक कार्यक्रमका बिच भवनको शिलान्यास

देउखुरी, आम्दा नेपाल मातृशिसु स्वास्थ्य परियोजनाले नेपाल भारतको सिमाक्षेत्र कोइलाबासको खबरी नाकामा सामुदायिक स्वास्थ्य भवन बनाउन थालेको छ । परियोजनाको चालु आर्थिकबर्षको कार्यक्रमको २१ लाख बजेटबाट सो भवन बनाउन आरम्भ गरिएको कार्यक्रम प्रबन्धक राजेन्द्र रुचालले जानकारी

डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना पुष्टि

पर्सा, पछिल्लो २४ घण्टामा दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका चार जनामा कोरोना

गढवामा आरम्भ चौतारीको सकारात्मक सराहनीय कार्य घरमै पाइयो बिमाको पैसा

देउखुरी , आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था गढवाका समूह सदस्य बन्नुभएकी गढवा ४ हडैया गाउँकी बसन्ता कँवर जोगिको गत माघ महिनामा निधन भयो । उहाँ केहि बर्ष अगाडीदेखि गढवामा शाखा कार्यालय संचालन गरेको आरम्भ चौतारी लघुबित्त

देउखुरीको शिवसवरीधाम पहरूवामा बोलबम कार्यक्रम सम्पन्न

 भालुवाङ , दाङको देउखुरीमा बोलबम कार्यक्रम सोमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका ५ पहरूवा स्थित शिवसवरीधामको अायोजनामा बोलबम कार्यक्रम भएको हो । हिन्दु धर्मको संरक्षण तथा धार्मिक प्रचलन जोगाइ राख्न बोलबम कार्यक्रम राखिएको बताइएको छ

विवाह गर्छु भन्दै बलात्कार गर्ने युवा पक्राउ

काठमाडौँ, विवाह गर्छु भनी फकाएर जबरजस्ती करणी बलात्कार गर्ने युवा पक्राउ परेका छन् । उनले पीडितसँग गहनासमेत ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका ६ बस्ने धादिङ सिद्धलेख गाउँपालिका ७ घर भएका ३०

सुनको मूल्यमा आजपनि गिरावट

काठमाडौँ सुनको मूल्यमा आज पनि गिरावट आएको छ । हिजो सोमबार तोलामा २ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १

पर्खाइको त्यो पल

आमाले बुहारी हेर्न भनेपछि उ तोकिएकी केटि हेर्न गयो र हेर्यो पनि । रुपरंङ, आनिबानी सबै ठिक्क मिलेकी सरला, हरिबहादुर भन्दा एकबर्ष जति जेठी भएपनी उनको लुरे शारिरिक संरचना तथा ५ फुटभन्दा कमको उचाईका कारण उनिमा

विश्वबिद्यालय प्राज्ञिक थलो बन्न सकेन्

राज्यको लागि आबश्यक पर्ने विविध प्रकारका सिपयुक्त, दक्ष, कर्मठ, नैतिक जनशक्ति उत्पादन गर्ने निकाय बिश्वबिद्धालय हो। बिश्वबिद्यालय एकातर्फ ब्यक्तिका आबश्यकताहरु परिपुर्ति गर्न सक्नु पर्दछ भने अर्को तर्फ समाज र राज्यको समुन्नत बिकासका लागि यथेष्ट मात्रामा योगदान