Author Archive

कोरोना कहरः जुम्लाबाट भोकभोकै हिडेर नेपालगन्ज पुग्नु बाध्यताकी रहर ?

सुर्खेत,  सर ! हामीलाई तिर्खाले मार्यो लौ न पानीको ब्यवस्था गरिदिनुस । धाराको पानी पिउन गयो गाली गर्छन नपिउ मरिने अबस्थामा पुगियो । कृपाय धर्म गरी हामीलाई बचाउनुस । भोक भन्दा तिर्खा बढि भयो ।  जुम्लाबाट

धुलिखेल अस्पतालमा कोरोनाबाट विहान एक वृद्धको मृत्यु

काठमाडौं ,कोरोना संक्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा आज विहान एक वृद्धको मृत्यु भएको छ। धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल

चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना संक्रमण

चितवन , चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा एकैसाथ कोरोना सङ्क्रमण देखिएको छ ।उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ

सिमेन्ट उद्योगमा भारतबाट ल्याएका कामदारमा कोरोना देखिएपछि…

 दाङ , भारतबाट ल्याएका कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि देउखुरीकाे सम्राट सिमेन्ट उद्योगलाई तत्काल शिल गर्नुपर्ने माग गरिएको छ। लमही नगरपालिका वडा नं. ७ स्थित सम्राट सिमेन्ट उद्योगले हालसालै ४० जनाभन्दा बढी भारतीय कामदारलाई उद्योगमा ल्याएको

दाङ राप्ती गाउँपालिकामा थप एक जनामा कोरोना पुष्टि

भालुवाङ, दाङमा आज थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा राप्ती गाउँपालिका वडा १ का ४८ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानले

गण्डकीमा थप ८ जनामा कोरोना संक्रमित

काठमाडौं, गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार मंगलबार बिहान ८ संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणअनुसार पोखरा महानगरपालिकाका ४ जना, नवलपरासी पूर्वका

अझै उच्च जोखिममा छन् सिन्धुपालचोकका १६७ बस्ती

काठमाडौं , लिदी जस्तै भौगलिक बनोट भएका सिन्धुपालचोकमा मात्रै १ सय ६७ बस्ती जोखिममा छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको भौगर्भिक अध्ययन अनुसार ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेका थिए। जिल्लाका २

कोरोना प्रभावितलाई पुनः कर्जाको अवसर

काठमाडौं , सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनः कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ । यस्तो कर्जाको अवसरमा सहभागी हुनेहरूका

नेपालगन्जमा कोरोनाबाट थपको मृत्यु, मृतकको संख्या १०८ पुग्यो

बाँके, कोरोना संक्रमणका कारण बाँकेका थप एक ब्यक्तिको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षिय पुरुषको कोरोना संक्रमण कारण सोमबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले पुष्टि

एसईई परिक्षाको नतिजा सार्वजनिक,केहीबेरमा बोर्डको वेभसाइटमा हेर्न सकिने

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए ।बोर्डले नतिजा प्रमाणिकरण गरे लगतै नतिजा